खेलकुद समाचार

खेलकुद समाचार मार्फत नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुदका ताजा घटनाक्रम, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन र अन्य खेलका परिणाम, विश्लेषण र खेलाडीहरूको प्रदर्शनबारे विस्तृत जानकारी प्राप्त गर्नुहोस्। यहाँ प्रतियोगिता, जित–हारका कथा र खेलकुदसँग सम्बन्धित सबै महत्त्वपूर्ण समाचारहरू सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिन्छ।

आहा रारा पोखरा गोल्डकपः चर्च व्वाइज युनाइटेड सडन डेथमा विजयी

पोखरा । चर्च व्वाइज युनाइटेडले चौविसौँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुआत गरेको छ । आज भएको प्रिक्वाटरफाइनलमा एनआरटीलाई सडन डेथमा परजित गर्दै चर्चव्वाइज क्वाटरफाइनल प्रवेश गरेको हो । निर्धारित र अतिरिक्त समयमा...

Read more
खेलाडी, खेल संस्था र सरकारबीच सहकार्य अपरिहार्यः मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् । जिल्ला खेलकुद विकास समिति कास्कीद्वारा आयोजित वार्षिक आर्थिक प्रतिवेदन, समीक्षा एवं अन्तरक्रियामा उनले...

Read more
नेदरल्याण्ड्सँग नेपालकाे लज्जास्पद हार

पोखरा । खराब बलिङ सामना गरेपछि नेपालले बुधवार नेदरल्याण्ड्सँग १० विकेटको लज्जास्पद हार सामना गरेको छ । ब्याटिङ चलेको खेलमा बलिङमा साथ नपाएपछि नेपालले घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलामा पाँचौं हार सामना गरेको हो ।...

Read more
आहा रारा पोखरा गोल्डकपमा मच्छिन्द्रको विजयी शुरुआत

पोखरा । मच्छिन्द्र फुटवल क्लबले चौविसौँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुआत गरेको छ । आज भएको खेलमा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपीएफलाई २-० गोलले पराजित गरेको हो । योसँगै मच्छिन्द्र क्वाटरफाइनल प्रवेश गरेको...

Read more
क्रिकेट लिगमा सांग्रिला र कास्की विजयी

पोखरा । कास्की जिल्ला टी-२० क्रिकेट लिगमा मंगलबार कास्की क्रिकेट क्लब र सांग्रिला क्रिकेट क्लब विजयी भएको छ । कास्कीले अरण्यज्योति क्रिकेट क्लबलाई सात तथा सांग्रिलाले पोखरा क्रिकेट क्लबलाई दुई विकेटले पराजित भएको हो ।...

Read more
आहा रारा पोखरा गोल्डकपः नेपाल पुलिसको विजयी शुरुआत

पोखरा । नेपाल पुलिस क्लबले चौविसौँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुआत गरेको छ । आज भएको उद्घाटन खेलमा पुलिसले आयोजक सहारा क्लबलाई १-० गोलले हराएको हो । योसँगै पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश...

Read more
चौविसौँ आहा रारा पोखरा गोल्डकप आजदेखि

पोखरा । चौविसौँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । आजको उद्घाटन खेल आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब बीच हुनेछ । आयोजक सहारा क्लब पोखराका महासचिव रामजी प्रसाद अधिकारीका अनुसार...

Read more
चौविसौँ आहा रारा पोखरा गोल्डकपको तयारी पूरा, विजेतालाई १२ लाख रुपैयाँ पुरस्कार

पोखरा । चौविसौँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ । यही माघ २२ देखि सुरु हुने प्रतियोगिताको सबै तयारी पूरा भएको सहारा क्लब पोखराका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए...

Read more
टाइगर कप : गण्डकीद्वारा हेल्प नेपाल पराजित

पोखरा । पाचौँ टाइगर कप भलिवल प्रतियोगिता (पुरुषतर्फ) को उपाधि नेपाल पुलिस क्लबले प्रदेशले जितेको छ । आइतबार भएको फाइनल प्रतिस्पर्धामा नेपाल पुलिसले बलियो प्रतिद्वन्दी गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गरेको हो । पहिलो,...

Read more
टाइगर कपः गण्डकी र नेपाल पुलिस, आयोजक र एपीएफ फाइनलमा

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइलन खेल आइतबार हुँदैछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ गतेदेखि सुरु भएको च्याम्पियनसिपको महिला र पुरुषतर्फका दुवै फाइनल खेल आइतबार...

Read more
Page 15 of 27 1 14 15 16 27