गण्डकी प्रदेश

गण्डकी प्रदेश पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन

पोखरा  । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उनको शनिबार बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ...

Read more
पूर्व वडाध्यक्षको मृत्युपछि गण्डकी मेडिकल कलेजमा तोडफोड, आफन्त आक्रोशित

बागलुङको जैमिनी नगरपालिका–७ ढावाका ६३ वर्षीय पूर्व वडा अध्यक्ष जितबहादुर राना मगरको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तहरूले अस्पतालमा तोडफोड गरेका छन्। हर्नियाको अप्रेसनका लागि आएका राना मगरको यही अस्पतालमा साउन...

Read more
राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खो-खो प्रतियोगिता पोखरामा

कास्की जिल्ला खो-खो संघको आयोजनामा तथा टाइम्स एजुकेशनलको मुख्य प्रायोजनमा पोखरामा अन्तरविद्यालय स्तरीय खो-खो प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता २०८२ साल भदौ १३ र १४ गते पोखरा रंगशालामा सञ्चालन गरिने आयोजकले बताएका छन्। “राष्ट्रिय...

Read more
सिटीवान टेलिभिजनको तीज मेला भाद्र ४ र ५ गते हुने

सिटीवान टेलिभिजनले आयोजना गर्ने प्रदेश स्तरीय तीज गीत प्रतियोगिताको चौथो संस्करण आउँदो भाद्र ४ र ५ गते हुने भएको छ। तिजको वेला सिटीवानको साँस्कृतिक मेला, प्रदेश स्तरीय ख७३घढसल्ला तीज गीत प्रतियोगिताको नाममा कार्यक्रम गण्डकी प्रज्ञा...

Read more
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी

जिल्ला प्रशासन कार्यालय स्याङ्जाको पछिल्लो विवरणअनुसार राहदानी लिने नागरिकको संख्या नयाँ नागरिकता लिनेको तुलनामा उल्लेखनीय रुपमा बढी देखिएको छ । सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय र वालिङ्स्थित इलाका प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको संख्या बढी रहेको...

Read more
जनकवि केशरी धर्मराज थापाको पोखरामा स्मरण,  महेन्द्र गुफामा शालिक, कृतित्व र व्यक्तित्वको चर्चा 

जनकवि केशरी धर्मराज थापाको १सय १ औं जन्म जयन्तीको अवसरमा पोखरामा विशेष कार्यक्रमका विच स्मरण गरिएको छ। शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागीले राष्ट्रले चिनेको लोक सर्जकलाई अहिलेसम्म पनि आफ्नै क्षेत्रले  उपयुक्त सम्मान दिन...

Read more
ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरीः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताउनुभएको छ । ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवहारका बारेमा सचेतना आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।...

Read more
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कास्कीका योजनाहरूको अनुगमन

 पोखरा।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कास्की जिल्लामा सञ्चालन भएका विभिन्न योजनाहरूको अनुगमन सोमबार सम्पन्न भएको छ।परियोजना कार्यान्वयन इकाई कास्की अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेट तथा नीति तथा कार्यक्रमअनुसार सञ्चालित योजनाहरूको स्थलगत अनुगमन गरिएको हो।जिल्ला...

Read more
फुस्रेखोलामा डुबेर एक युवकको त्रिपाठीको मृत्यु

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ पावरहाउसस्थित फुस्रेखोलामा डुबेर आन बिहान एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा-५ का ३० वर्षीय प्रकाश त्रिपाठी छन् ।  प्रहरीका अनुसार आज बिहान १०ः४५ बजे पौडी...

Read more
पोखरामा भानु जयन्ति विविध कार्यक्रम गरी मनाइँदै,पोखरेली कवि शालिग्राम आचार्य सम्मानित ।

कवि एवं शिक्षासेवी शालिग्राम आचार्य पोखरामा सम्मानित हुनुभएको छ। २ सय १२ औं भानु जयन्तिको अवसरमा आचार्य समाज केन्द्रीय समितिले आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा कवि आचार्यलाई नेपाली साहित्य र धार्मिक जागरणका क्षेत्रमा पुर्याएको योगदानको...

Read more
Page 5 of 102 1 4 5 6 102