म्याग्दी ।म्याग्दीका मगर र छन्त्याल समुदायले माघे सङ्क्रान्ति पर्वलाई उत्साहपूर्वक मनाएका छन् । मगर समुदायले माघे पर्वलाई विशेष महत्वका साथ मनाउँदै आएका छन् ।साउने सङ्क्रान्तिलाई हिउँद र माघे सङ्क्रान्तिलाई बर्खा सुरु भएको दिनका रुपमा मगर...
Read more














