• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-१७ ले विद्यालयस्तरीय वक्तृत्वकला कला प्रतियोगितामा सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
December 29, 2024
in agriculture, Uncategorized, अन्तर्राष्ट्रिय समाचार, अन्य, गण्डकी प्रदेश, घटना, जीवनशैली, नेपाली समाचार आजको, विचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,

पोखरा महानगरपालिका वडा नं. १७ स्थित जानकी आधारभूत विद्यालयमा शुक्रबार  बाल प्रतिभा कार्यक्रम प्रतिस्प्रर्धा वक्तृत्वकला प्रतियोगितासम्पन्न गरेको  छ। पोखरा महानगरपालिका वडा न. १७ को आयोजना र जानकी आधारभूत बिद्यालय को समन्वयमा प्रतियोगिता गरिएको हो।  

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र  गरिएको थियो ।

प्रतियोगितामा पहिलो पुरस्कार रु. १०,००० र प्रमाणपत्र  कक्षा ८ की रासिका थापाले ( ढुंगे साहु बोर्डिङ स्कुल), दोस्रो पुरस्कार रु. ७,००० र प्रमाणपत्र   कक्षा १० की एलिशा कुसालले (बालोदय बोर्डिङ स्कुल) , तेस्रो पुरस्कार रु. ५,००० र प्रमाणपत्र  कक्षा ८ की अर्पिता भण्डारीले (ढुंगे  साहु बोर्डिङ स्कुल)  यसै सान्त्वना पुरस्कार रु. ३,००० र प्रमाणपत्र  कक्षा १० की जेनिशा घलेले (पि.के.जि. स्कुल) ले प्रतियोगितमा हात पार्न सफल भएका थिए।  

अन्य सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।  सोहि प्रतियोगितामा सहभागी रोशिका पौडेल (कक्षा ९, हिमालयन बोर्डिङ स्कुल), प्रकृति सापकोटा (कक्षा ९, शान्ति निकुन्ज माध्यमिक विद्यालय), अर्पिता भण्डारी (कक्षा ७, ढुंगे  साहु बोर्डिङ स्कुल), जेनिशा घले (कक्षा १०, पि.के.जि. स्कुल), अमिषा दाहाल (कक्षा ८, बालोदय बोर्डिङ स्कुल), कुशल बराल (कक्षा ९, एल.पी. देवकोटा स्कुल), भुवन  मिजार (कक्षा ८, पार्दी माध्यमिक विद्यालय), आरोही थारु (कक्षा १०, जानकी माध्यमिक विद्यालय), प्रासना  रानाभाट (कक्षा ८, वेस्ट पोइन्ट स्कुल), गौरव पौडेल (कक्षा ८, हिमालयन बोर्डिङ स्कुल), संकल्प चापागाईं (कक्षा ८, वेस्ट पोइन्ट बोर्डिङ स्कुल), रोश्लिन पौडेल (कक्षा ९, आर्मी स्कुल), रञ्जिता पहारी (कक्षा १०, आर्मी स्कुल), डिल कुमार पंगेनी (कक्षा ६, पार्दी माध्यमिक विद्यालय) र रासिका थापा (कक्षा ९, ढुंगे साहु बोर्डिङ स्कुल) रहेका थिए।

कार्यक्रमको उद्घाटन प्रदेश सभा सदस्य कास्की ‘ख’ का भिम कार्कीले गर्नुभएको थियो। उहाँले शिक्षा र सिर्जनशील गतिविधिले विद्यार्थीहरूको व्यक्तित्व विकासमा ठूलो भूमिका खेल्ने बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीको सीप र प्रतिभा उजागर गर्न सहयोग गर्ने उल्लेख गर्नुभयो। 

 यसै गरि वडा अध्यक्ष राधिकाकुमारी शाहले विद्यालयहरूको भौतिक र शैक्षिक सुधारमा निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभयो। वडा सदस्य तारा सेवा परियारले विद्यालयले सिर्जनात्मक कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरूलाई आत्मविश्वास र सिर्जनशीलता विकासमा सहयोग पुर्‍याएको बताउनुभयो। प्रधानाध्यापकले यस प्रकारका कार्यक्रमले शैक्षिक वातावरणलाई अझ उत्साहजनक बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा स्थानीय अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

Previous Post

सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित

Next Post

गुणस्तरीय शिक्षा र तीन तहको समन्वय शिक्षा मन्त्री भट्टराईको जो

Next Post

गुणस्तरीय शिक्षा र तीन तहको समन्वय शिक्षा मन्त्री भट्टराईको जो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन