नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

फूलबारी क्लबद्वारा निशुल्क आँखा र दाँतको शिविर

पोखरा । फूलबारी कलब पोखरा ११ ले ३ दिने निःशुल्क आँखाको शल्यक्रिया शिविर तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको छ स्वास्थ्य शिविरको उद्घाटन गर्दै पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले फूलबारी क्लबले गर्ने सामाजिक...

Read more
नेरेसो उपशाखा पोखरा १७ को साधारण सभा माघ ५ गते

पोखरा ।नेपाल रेडक्रस सोसाईटी उपशाखा १७ को साधारण सभा माघ ५ गते हुने भएको छ । गत मंसिर २९ गते बसेको बैठकले ११ औं वार्षिक साधारण सभा उपशाखा १७ को सभाहल छोरेपाटनमा हुने सभापति हरिप्रसाद...

Read more
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान

पोखरा,पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान जारी रहेको छ ।अभियान अन्तर्गत पोखरा ३३ को तल्लो पुडीमा आइतबार कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सहसचिव एवं...

Read more
गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा ।गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक धुनहरुलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा सांगीतिक कलाकार...

Read more
समुदायको समग्र विकासमा महिलाको महत्वपूर्ण भूमिका

पोखरा ।पोखरा महानगर वडा नं ६ बैदामका महिलाहरुले विभिन्न रचनात्मक कार्यमा ध्यान दिन थालेका छन् । शुक्रबार पोखरा ६ लाई समुन्नत बनाउन स्थानीय आमा समूहको भूमिकामा विषयक वक्तृत्वकला प्रतियोगितामा यस्तो धारणा सार्वजनिक गरेका हुन ।...

Read more
खेलकुदमन्त्रीको गुनासोः खेलकुद संघहरुले देशको ऐन, कानून मानेनन्

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अनुशासन र कर्तव्यपालन गरेर अघि बढ्न खेलकुद संघहरुलाई निर्देशन दिनुभएको छ । मंगलवार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाई दिँदै उहाँले यस्तो बताउनुभएको हो ।...

Read more
खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गर्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गरिरहेको बताउनुभएको छ । मंगलवार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।...

Read more
सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारमा...

Read more
बाल गायक सचिन परियारको निधन

काठमाडौं : बालगायक सचिन परियारको १३ वर्षको उमेरमा निधन भएको छ।  उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको बताइएको छ। स्वास्थ्यमा जटिल समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको थियो। उनको मृत्यु भएको ​ इसा फाउन्डेसनका...

Read more
भीम रावलको आक्रोशः पार्टीमा स्थान नदिनु केपी ओलीको द्वेष, पूर्वाग्रह, निषेधात्मक चरित्रको प्रतिविम्व

नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश व्यक्त गर्नुभएको छ । पार्टीबाट निकालिएपछि अगामी राजनीतिक यात्राबारे जानकरी दिन बुधवार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले...

Read more
Page 136 of 247 1 … 135 136 137 … 247