नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरा महानगरको बहुरुपी चालः मान्दैन अदालतको आदेश

पोखरा महानगरपालिकाले पछिल्लो समय बहुरूपी चाल देखाएको पाइएको छ । स्थानीय सरकार ऐन भन्दा माथि रहेर काम गरेको तथ्यले बताएको छ । पोखरा पछिल्लो समय आफैँमा विवादित बनेको छ । कहिले घरमा हरियो रङ्ग लेपन...

Read more
राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान छः मन्त्री साह

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।  शनिवार दशरथ रंगशालामा राइट टु प्रोटिन नामक म्याराथन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण समारोहमा बोल्दै...

Read more
सफा तरकारीको फोहोर बजार

सफा र राम्रो तरकारी खान मन कसलाई नलाग्ला ? त्यसैले हामी उपभोक्ता टाढैको भएपनि राम्रो र सफा स्थानमा गएर नै तरकारी किन्ने गर्दछौँ । तरकारी मात्रै होइन, अन्य सामग्री किन्नको लागि पनि हामी सफा र...

Read more
टर्कीमा रेल्वे निर्माणका क्रममा जमिन भत्किँदा २ जनाको मृत्यु

उत्तरपश्चिमी टर्कीमा रेल निर्माण स्थलमा बिहीबार जमिन भत्किँदा दुई कामदारको मृत्यु भएको छ । फायर ब्रिगेड र खोज तथा उद्धार टोलीले दुई घण्टाको उद्धार कार्यपछि शव निकालेका थिए । प्रहरी एकाइहरूले यस क्षेत्रमा धेरै सुरक्षा...

Read more
इजरायली सेनाको आक्रमणमा वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको मृत्यु

इजरायली सेनाको आक्रमणमा परी वेस्ट बैंकमा ६ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।  इजरायली सेनाले वेस्ट बैंकका धेरै शहरहरूमा आक्रण जारी राखेको बताइएको छ । आक्रणमा तुल्कारम शहरको नुर शाम्स प्यालेस्टिनी शरणार्थी शिविरमा इजरायली सेनाले...

Read more
डिडिसीले किसानहरुबाट संकलन गरेको दुध बिक्री नहुँदा रकम भुक्तानीमा समस्या

१ अर्ब  ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको दुध स्टक हुँदा भुक्तानीमा चुनौतीकिसानले भुक्तानी पाउने भन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ । मुलुकभरका...

Read more
पाकिस्तानमा कोइला खानी बिस्फोट हुँदा १२ जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको कोइला खानीमा बिस्फोट हुँदा १२ जना मजदुरको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् । बलुचिस्तानका खानीका प्रमुख निरीक्षक अब्दुल घानी बलोचले प्रान्तको हर्नाई जिल्लाको...

Read more
पाकिस्तानको ग्वादरमा आक्रमणः ८ आतंककारी मारिए

पाकिस्तानी कानून प्रवर्तन एजेन्सीहरूले बुधवार देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको ग्वादर जिल्लामा रहेको सरकारी भवनमा भएको आतंकवादी हमलालाई सफलतापूर्वक विफल पारेका छन् । जसमा आठ सशस्त्र आतंककारी मारिएको अधिकारीहरुले बताएका छन् । ग्रेनेड र स्वचालित राइफलसहित...

Read more
इण्डोनेसियाको राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो विजयी

इण्डोनेसियाको २०२४ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार जोडी प्राबोवो सुब्यान्टो र जिब्रान राकाबुमिङ राका विजयी हुनुभएको छ । देशको आम निर्वाचन आयोग (केपीयू) ले बुधवार घोषणा गरेको हो । आधिकारिक गणना अनुसार प्रबोवो–जिब्रानले...

Read more
पृथ्वी राजमार्ग बस सञ्चालकले फागुमा दुई दिन क्यु फ्री 

फागुपूर्णिमा तथा होलीको अवसरमा पृथ्वी राजमार्गमा बस सञ्चालक कम्पनी प्रा. लि.ले दुई दिन क्यु फ्रि गर्ने भएको छ ।  पोखरा– नारायणगढ तथा पोखरा– स्या गर्दै भैरहवा समेतका रुटहरूमा सञ्चालन हुने सम्पूर्ण रुट तथा सेवाहरूमा चैत्र...

Read more
Page 238 of 247 1 … 237 238 239 … 247