नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

चीनले आफ्नो परिक्रमा गरिरहेको तियानगङ अन्तरिक्ष स्टेशनको लागि आपूर्ति पु¥याउन मंगलवार बिहान कार्गो अन्तरिक्षयान तियानझाउ–९ प्रक्षेपण गरेको छ । दक्षिणी टापु प्रान्त हेनानको वेनचाङ अन्तरिक्षयान प्रक्षेपण स्थलबाट तियानझाउ–९ बोकेको लङ मार्च–७ थ्१० रकेट बिहान ५ः३४...

Read more

पोखरा । नवलपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा गाउँपालिका वडा नं २ घर भई हाल कावासोती बस्ने ३५ वर्षीय सरोज थारु छन् । कावासोती नगरपालिका वडा नं ३...

Read more

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलका प्रमुख पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारबाट बाहिरिनुको पीडा अmभै नहटेको टिप्पणी गर्नुभएको छ । सोमवार संसद भवन परिसमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलालले अध्यक्ष दाहालले संसदको...

Read more

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले नेताहरुमाथि गरेको अनुशासनको कारबाही विधानसम्मत र समयसान्दर्भिक नरहेको बताउनुभएको छ । काठमाडौंमा सोमवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू त्यसबारेमा सभापति शेरबहादुर देउवासँग...

Read more

 पोखरा।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कास्की जिल्लामा सञ्चालन भएका विभिन्न योजनाहरूको अनुगमन सोमबार सम्पन्न भएको छ।परियोजना कार्यान्वयन इकाई कास्की अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेट तथा नीति तथा कार्यक्रमअनुसार सञ्चालित योजनाहरूको स्थलगत अनुगमन गरिएको हो।जिल्ला...

Read more

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले समयमै काम नसक्ने निर्माण कम्पनी तथा ठेकेदारहरूमाथि कारबाही प्रक्रिया तिब्र पारेको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो ।...

Read more

राष्ट्रपति रामचन्द्र पौडेलले गुणात्मक, स्तरीय र प्रतिष्पर्धी चलचित्र निर्माणमा ध्यान दिन आग्रह गर्नुभएको छ । शितल निवासमा आयोजित कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सिमित बजारबाट हुर्केको चलचित्रको बजार आजको...

Read more

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा हालसम्म कुल विद्युत उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले यस्तो बताउनुभएको...

Read more

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता आफूले गरेको दाबी गर्नुभएको छ । प्रतनिधि सभाको बैठकमा सोमवार बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफू नेतृत्वको...

Read more

राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका सांसद अशोककुमार चौधरीले सत्ता संरचना मानव तस्करी र भ्रष्टाचारमा संलग्नहरुलाई उन्मुक्ति दिने रक्षा कवच भएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो आरोप लगाउनुभएको हो ।...

Read more
Page 29 of 247 1 28 29 30 247