नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरा । मुख्यसचिव एकनारायण अर्यालले सरकारले श्रमिकको हितमा ध्यान दिनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित शुभकामना तथा श्रम संसार पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले श्रमिकको हितमा ध्यान दिँदै उनीहरुलाई स्वदेशमै बस्न प्रेरित...

Read more

पोखरा । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्र सकारात्मक लय समाउने दिशामा अघि बढिरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नयाँ बानेश्वर व्यापार व्यवसायी संघले आयोजना गरेको वृहत खुला रक्तदान तथा निःशुल्क...

Read more

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताउनुभएको छ । मे दिवसको अवसरमा बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले संसारका अरू देशमा सबैभन्दा...

Read more

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम संसार पोर्टल सञ्चालन भएसँगै भनसुनको आधारमा रोजगारी पाइने स्थितिको अन्त्य हुने दाबी गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित शुभकामना तथा ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा...

Read more

पोखरा । जलवायु परिवर्तनको असरले सबैभन्दा धेरै श्रमिक क्षेत्र प्रभावित भएको ट्रेड युनियनका नेताहरुले बताएका छन् । उनीहरुले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर श्रमीक क्षेत्रमा पुगेको भन्दै खबरदारी बढाउनुपर्ने सुझाव दिएका हुन् । उनीहरुले...

Read more

पोखरा । दक्षिणी भारतको आन्ध्र प्रदेश राज्यको एक मन्दिरमा उत्सव मनाउने क्रममा बुधवार पर्खाल भत्किँदा आठ जनाको मृत्यु भएको छ । अन्य धेरै जना घाइते भएका छन् । आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट लगभग ३९३ किलोमिटर...

Read more

पोखरा ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा अटो पार्टपुर्जा आयात गर्ने र कारहरू एसेम्बल गर्ने अटोमोबाइल निर्माताहरूलाई निश्चित स्तरको क्षतिपूर्ति अनुमति दिने घोषणामा हस्ताक्षर गर्नुभएको छ । जसले विभिन्न क्षेत्रहरूमा भन्सार नीतिहरूको बढ्दो विरोधलाई...

Read more

जेरुसेलमको पश्चिममा रहेको जंगलमा द्रुत गतिमा फैलिएको डढेलोपछि इजरायलले आफ्नो आपतकालीन शतर्कता उच्चतम स्तरमा बढाएको छ । साथै अन्तर्राष्ट्रिय सहयोगको लागि अपील गरेको छ । आगो र बाक्लो कालो धुवाँ टाढासम्म फैलिएपछि चालकहरू पैदल भागिरहेको...

Read more

माई अंकल चाउ एनलाईको नेपाली संस्करण बुधवार सार्वजनिक गरिएको छ । दिवंगत चिनियाँ प्रधानमन्त्रीका भतिजा झोउ एर्लिउले लेखेको जीवनी नेपाली संस्करणको विमोचनसँगै १० फरक भाषामा विमोचन गरिएको छ । लेखककी छोरी झोउ रोङले पुस्तकले चीनका...

Read more

पाेखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सीपमूलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव रहेको बताएका छन्।  बिहीबार बालुवाटारबाट १३६ औं श्रमिक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुरु गरेको श्रम संसार पोर्टलको शुभारम्भ...

Read more
Page 53 of 247 1 52 53 54 247