फिचर

प्रमुख युरोपेली क्लबका फुटबलर दुबइमा पक्राउ, नेदरल्याण्ड सुपर्दगी गरिने

 युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबइमा पक्राउ परेका छन् । नेदरल्याण्ड्समा गत महिना लागुऔषध तस्करीको लागि अनुपस्थितिमा दोषी ठहरिएका प्रमुख युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबइमा पक्राउ परेका हुन ।  उनको सुपुर्दगी खोज्ने डच अभियोजकहरूको...

Read more
टिकटक र फेसबुकलाइ पछि पार्दै इन्स्ट्राग्राम बन्यो विश्वको नम्बर १ एप्

विश्वको नम्बर १ एपको सन्दर्भमा, मानिसहरू प्रायः फेसबुक वा टिकटक पहिलो स्थानमा होला भन्ने सोच्छन्, तर त्यस्तो होइन।  अब इन्स्टाग्रामले यी दुवै एपलाई उछिनेर पहिलो नम्बरमा पुगेको छ । खासमा, केही देशहरूमा टिकटक प्रतिबन्धित हुँदा...

Read more
विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइयो विश्व मिर्गौला दिवस

आज विश्व मिर्गौला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  नेपालमा पनि आज विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइएको हो । सो अवसरमा काठमाडौंको दशरथ रंगशाला परिसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहितका...

Read more
उपभोक्ता अदालत छिटो स्थापना हुन्छ : मन्त्री गिरी

 कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत चाँडै स्थापन हुने बताएका छन् ।  बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उपभोक्ता अदालत अनिवार्य रहेकाले चाँडै स्थापना हुने बताए ।  सर्वोच्च अदालतले सातै प्रदेशमा उपभोक्ता...

Read more
एमाले अध्यक्ष केपी ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद हुने

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद हुने भएको छ । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अवसरमा सो संवाद हुन लागेको हो ।   स्वदेशी तथा विदेशी चलचित्रकर्मीको माझमा राष्ट्रिय...

Read more
रक्सौलमा नेपाल-भारतका सुरक्षा अधिकारीसहितको बैठक

वीरगञ्जसँग जोडिएको भारतीय सहर रक्सौलमा नेपाल भारतका सुरक्षा अधिकारीसहितको दुईपक्षीय बैठक बसेकाे छ। भारतमा हुन गइरहेको निर्वाचनलाई लक्षित गरेर भएको बैठकमा दुई देशका सुरक्षा अधिकारीसँगै विभिन्न क्षेत्रमा आवद्ध केही स्थानीय बुद्धिजीवीलाई पनि समेटिएको थियो। बैठकमा दुई...

Read more
फेब्रुअरीमा भारतमा खुद्रा मुद्रास्फीति ५.०९ प्रतिशतमा घट्यो

पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार फेब्रुअरीमा भारतमा खुद्रा मुद्रास्फीति अघिल्लो महिनाको ५.१० प्रतिशतको तुलनामा ५.०९ प्रतिशतमा घटेको छ । फेब्रुअरी २०२३ मा खुद्रा मुद्रास्फीति ६.४४ प्रतिशत थियो । देशभरका एक हजार ११४ सहरी बजार र एक...

Read more
मङ्गोलियामा स्वेच्छिक अभियानमार्फत ५० करोड बढी रुख रोपियो

उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रमा स्वेच्छिक अभियानमार्फत ५० करोड बढी रुख रोपिएको छ । स्थानीय बासिन्दाहरूले स्वैच्छिक रूख रोप्ने अभियानमा हालसम्म ५० करोडभन्दा बढी रूखहरू रोपिएको बताएका छन् । यस अवधिमा यस क्षेत्रले सक्रिय...

Read more
जलवायु परिवर्तनले गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेका छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक...

Read more
मेरै कार्यकालमा उपभोक्ता अदालत स्थापनाको कुरा टुंगोमा पु¥याउँछुः मन्त्री गिरी

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत छिटो स्थापनाका लागि पहल गर्ने बताउनुभएको छ ।  बिहीवार काठमाडौंमा राष्ट्रिय उपभोक्ता मञ्च नेपाल र उपभोक्ता अधिकार अनुसन्धन मञ्च एवं उपभोक्ता संरक्षण मञ्च नेपालको संयुक्त आयोजनामा...

Read more
Page 14 of 15 1 … 13 14 15