विविध

१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरु जनकपुर धाम फर्किए

१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरु आज जनपुरधाम फर्किएका छन् । १४ औं दिन भारतको विशौलमा विश्राम गरी परिक्रमा टोली आज जनकपुर फर्किएको हो । यात्रीहरु अहिले जनधपुर धाम फर्किने क्रम जारी छ ।...

Read more
वसन्तपुरमा होलीको चहलपहल शुरु, चीर पूजा गर्नेको भीड

वसन्तपुरमा होलीको चहलपहल शुरु भएको छ ।  आईतवार नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु...

Read more
आज फागु पूर्णिमा, होली खेलेर मनाइदै

आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ...

Read more
मस्कोमा गोली चल्दा कम्तीमा ६० जनाको मृत्य, सय बढी घाइते

मस्कोको उत्तरपश्चिममा रहेको क्रोकस सिटी हल कन्सर्ट स्थलमा शुक्रवार भएको गोलीकाण्डमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । साथै एक सय १५ जना भन्दा बढी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको...

Read more
पोखरा महानगरको बहुरुपी चालः मान्दैन अदालतको आदेश

पोखरा महानगरपालिकाले पछिल्लो समय बहुरूपी चाल देखाएको पाइएको छ । स्थानीय सरकार ऐन भन्दा माथि रहेर काम गरेको तथ्यले बताएको छ । पोखरा पछिल्लो समय आफैँमा विवादित बनेको छ । कहिले घरमा हरियो रङ्ग लेपन...

Read more
राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान छः मन्त्री साह

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।  शनिवार दशरथ रंगशालामा राइट टु प्रोटिन नामक म्याराथन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण समारोहमा बोल्दै...

Read more
सफा तरकारीको फोहोर बजार

सफा र राम्रो तरकारी खान मन कसलाई नलाग्ला ? त्यसैले हामी उपभोक्ता टाढैको भएपनि राम्रो र सफा स्थानमा गएर नै तरकारी किन्ने गर्दछौँ । तरकारी मात्रै होइन, अन्य सामग्री किन्नको लागि पनि हामी सफा र...

Read more
टर्कीमा रेल्वे निर्माणका क्रममा जमिन भत्किँदा २ जनाको मृत्यु

उत्तरपश्चिमी टर्कीमा रेल निर्माण स्थलमा बिहीबार जमिन भत्किँदा दुई कामदारको मृत्यु भएको छ । फायर ब्रिगेड र खोज तथा उद्धार टोलीले दुई घण्टाको उद्धार कार्यपछि शव निकालेका थिए । प्रहरी एकाइहरूले यस क्षेत्रमा धेरै सुरक्षा...

Read more
इजरायली सेनाको आक्रमणमा वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको मृत्यु

इजरायली सेनाको आक्रमणमा परी वेस्ट बैंकमा ६ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।  इजरायली सेनाले वेस्ट बैंकका धेरै शहरहरूमा आक्रण जारी राखेको बताइएको छ । आक्रणमा तुल्कारम शहरको नुर शाम्स प्यालेस्टिनी शरणार्थी शिविरमा इजरायली सेनाले...

Read more
डिडिसीले किसानहरुबाट संकलन गरेको दुध बिक्री नहुँदा रकम भुक्तानीमा समस्या

१ अर्ब  ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको दुध स्टक हुँदा भुक्तानीमा चुनौतीकिसानले भुक्तानी पाउने भन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ । मुलुकभरका...

Read more
Page 13 of 18 1 … 12 13 14 … 18