Uncategorized

राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुकेः पूर्वसभामुख रानाभाट

पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरुमा कार्यकर्ताहरु आफ्ना झोले मात्रै बनुन् भन्ने परम्परावादी र सामन्ती सोच कायम रहेको बताउनुभएको छ । शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक...

Read more
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ। कोटिहोममा भारतको हरियाणा बाट  श्री १००८ महामण्डलेश्वर स्वामी विशेश्वरानन्द आज आउँदै...

Read more
प्राथमिकता निर्धारण गरी कुष्ठरोग नियन्त्रणमा लागौँः स्वास्थ्यमन्त्री पौडेल

पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्राथमिकता निर्धारण गरेर कुष्ठरोगको नियन्त्रणमा लाग्न जरुरी रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राथमिकतालाई प्रभावकारी ढंगबाट निर्धारण...

Read more
गोरुले जोत्न नजान्ने, हलोको दोष: पोखरामा वडाध्यक्षको दोहोरो कुटपिट,जनप्रतिनिधिको चरित्रमाथि प्रश्न

पोखरा, जनताले विश्वास गरेर चुनेका जनप्रतिनिधिबाटै हातपात, दादागिरी र मादक पदार्थ सेवनसँगै सार्वजनिक अपमान? पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुली मंगलबार एकै दिन दुई फरक व्यक्तिमाथि कुटपिट गरेपछि अब जनतामाझ प्रश्न उठेको छ...

Read more
पोखराका प्रेम थापालाई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड

पोखरा । पोखरा बाट संचालन हुने परिचय डटकमका फोटो पत्रकार एवम् इभेण्ट पोखराका संचालक प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन । काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समुह...

Read more
नेपाल परिवार नियोजन संघको टोली स्वास्थ्यमन्त्री पौडेलसँग भेटघाट

काठमाण्डौ, १४ बैशाख । नेपाल परिवार नियोजन संघले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग भेट गरेको छ । नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष डा.राजेन्द्र बहाद ७३ घढसर ७ नत श्रेष्ठ नेतृत्व टोलीले...

Read more
महिलाको लागि विशेष पहलमा वडा अध्यक्ष राधिका शाही अग्रसर

पोखरा — पोखरा महानगरपालिका वडा नं. १७ की वडा अध्यक्ष राधिका शाही पछिल्लो समय महिलाको स्वास्थ्य, सशक्तिकरण र आत्मनिर्भरता प्रवर्द्धन गर्ने कार्यमा अग्रणी रूपमा देखा परेकी छन्। उनले महिलाहरूको हितमा अनेकौं पहल गर्दै वडा नं....

Read more
वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने भएको छ ।  आईतवार भक्तपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा वैशाख २० गते दीप...

Read more
माईतीघरमा शिक्षकहरुको आन्दोलन जारी

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । करिव १५ दिनदेखि शिक्षकहरु काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनरत छन् । शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निस्कर्ष शिक्षकहरुले आन्दोलन छोडेका...

Read more
नेपाल र भारतका भन्सार उच्च अधिकारीहरुको बैठक काठमाडौंमा शुरु

नेपाल र भारत भन्सारका उच्च अधिकारीहरुको बैठक काठमाडौंमा शुरु भएको छ । नेपाल र भारत बीचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउनुका साथै अवैध व्यापार तथा राजश्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूको...

Read more
Page 6 of 19 1 5 6 7 19