Uncategorized

नेकपा एस पोखरा महानगर कमिटीले चैत २९ गते गणतन्त्रको पक्षमा र्यालीको आयोजना

पोखरा,नेकपा एकीकृत समाजवादी पोखरा महानगर कमिटीले राजतन्त्रको विरुद्धमा र गणतन्त्रको पक्षमा चैत २९ गते पोखरामा जनप्रदर्शन एवम मोटरसाइकल र्याली गर्ने भएको छ।नेकपा एस पोखरा महानगर कमिटिको चैत २२ गते बसेको निर्णय अनुसार उक्त कार्यक्रमको आयोजना...

Read more
चीनका व्यवसायी र पोउवासंघका प्रतिनिधिबीच भेटघाट

पोखरा । चीनको सिचुवान प्रान्तबाट आएका उद्योगी÷व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीबीच व्यावसायिक सहकार्यको सहमति जुटेको छ । पोखरा भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँगको छलफलपछि सो सहमति जुटेको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । सिचुवान...

Read more
वडा प्रहरी कार्यालय बैदाममा कार्यरत ९० जनाको आँखा परीक्षण

पोखरा । वडा प्रहरी कार्यालय बैदाममा कार्यरत ९० जना प्रहरी कर्मचारीको आँखा जाँच गरिएको छ । साथै उनीहरुलाई आवश्यक पर्ने औषधि, चश्मा र माश्कसमेत निःशुल्क प्रदान गरिएको छ । परीक्षणका क्रममा थप उपचार आवश्यक पर्ने...

Read more
पोखरा-१४ र २६ जोड्ने सडक निर्माण शुभारम्भ

पोखरा । पोखरा महानगरपालिकाको वडा नं. १४ र २६ जोड्ने डहरे साँघु सडकको वडा नं. १४ तर्फ निर्माण कार्यको सोमबार शुभारम्भ भएको छ । दुई वडालाई जोड्ने सडकको वडा नं. १४ का अध्यक्ष बोधबहादुर कार्की...

Read more
उपचाररत उपप्रधानमन्त्री पौडेल,मेयर धनराजसँग राष्ट्रपति र सभामुखको भेट

राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई भेट्नुभएको छ । आईतवार बिहान राष्ट्रपति पौडेल, सभामुख देवराज घिमिरे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का लगायतले उपचचाररत उपप्रधानमन्त्री...

Read more
पोखरा महानगरपालिकामा कांग्रेसले लगायो ताला

पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ । महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको...

Read more
शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै समृद्ध समाज निर्माण : शिक्षामन्त्री

पोखरा । शिक्षा, विज्ञान तथा प्रविविध मन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्य बीचको तादात्म्यताले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताएकी छन् । राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी...

Read more
सञ्चारमन्त्रीको टिप्पणीः लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रशारण संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्न थाले

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रशारण संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको बताउनुभएको छ । मंगलवार सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भ कार्यक्रममा बोल्दै मन्त्री...

Read more
राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँः राष्ट्रपति पौडेल

पाेखरा। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आह्वान गर्नुभएको छ । मंगलवार शितल निवासमा माघे संक्रान्तिको अवसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले...

Read more
विवरण बुझाउने अन्तिम दिन कम्पनी रजिष्ट्रारको सर्भर डाउन

पोखरा । कम्पनीहरूको गत आर्थिक वर्षको विवरणहरू बुझाउने अन्तिम दिन कम्पनी रजिष्ट्रार कार्यालयको सर्भर डाउन भएको छ । कम्पनीको वार्षिक साधारणसभा, आर्थिक प्रतिवेदन पास गर्ने, अडिटर नियुक्ति, सञ्चालक समिति गठन, कम्पनी सचिवको नियुक्तिलगायत कागजहरु पेश...

Read more
Page 7 of 19 1 6 7 8 19