अन्तर्राष्ट्रिय समाचार

अन्तर्राष्ट्रिय समाचार मा विश्वभरका राजनीति, अर्थतन्त्र, खेलकुद, प्रविधि, वातावरण र कूटनीतिक सम्बन्धजस्ता विषयमा आधारित ताजा र वास्तविक समाचार प्रकाशित गरिन्छ। यहाँ विश्वका महत्वपूर्ण घटनाक्रम समयमै, सन्तुलित र विश्वसनीय रूपमा प्रस्तुत गरिन्छ।

पाेखरा । घानामा भएको सैन्य हेलिकप्टर दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । मृतकहरूमा रक्षामन्त्री एडवर्ड ओमाने बोमाह र वातावरण, विज्ञान तथा प्रविधिमन्त्री इब्राहिम मुर्तला मुहम्मद पनि समावेश छन् । यसमा अन्य तीन अधिकारी र...

Read more

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान जादै छन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमण सम्मेलन ५ देखि ८ अगस्ट २०२५ सम्म...

Read more

पाेखरा । भारतमा नक्कली बैंक र विश्वविद्यालयहरू पछि, अब नक्कली दूतावास सञ्चालन गरेको अनौठो घटना बाहिर आएको छ । भारतको  उत्तर प्रदेशमा मानिसहरूलाई विभिन्न देशहरूमा यात्रा गर्न भिसा प्रदान गरिरहेको नक्कली दूतावास फेला परेको छ...

Read more

बंगलादेश वायुसेनाको एक प्रशिक्षण विमान ढाकाको एक विद्यालयमा दुर्घटनाग्रस्त हुदा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।  बंगलादेशको मिडिया डेली स्टारका अनुसार विद्यालयमा कक्षा चलिरहेको बेला भएको एयर फोर्सको जेट दुर्घटनामा १९ जनाको मृत्यु भएको...

Read more

पाेखरा । भारतका उपराष्ट्रपति जगदीप धनखरले राजीनामा दिएका छन् ।  धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिँदै तत्कालदेखि लागू हुने गरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । धनखरकाे १४औं उपराष्ट्रपतिको रूपमा पाँच वर्षे कार्यकाल...

Read more

पाेखरा । साउदी अरबका प्रसिद्ध 'स्लिपिङ प्रिन्स' खालिद बिन तलाल अल-साउदको ३६ वर्षको उमेरमा निधन भएको छ । विगत २० वर्षदेखि कोमामा रहेका राजकुमार अल-वलीदको शनिबार मृत्यु भएको हो । उनको परिवारले उनको मृत्युको बारेमा...

Read more

चीनले आफ्नो परिक्रमा गरिरहेको तियानगङ अन्तरिक्ष स्टेशनको लागि आपूर्ति पु¥याउन मंगलवार बिहान कार्गो अन्तरिक्षयान तियानझाउ–९ प्रक्षेपण गरेको छ । दक्षिणी टापु प्रान्त हेनानको वेनचाङ अन्तरिक्षयान प्रक्षेपण स्थलबाट तियानझाउ–९ बोकेको लङ मार्च–७ थ्१० रकेट बिहान ५ः३४...

Read more

आजको विश्व कुटनीतिको रङ्गमञ्चमा भारत आफूलाई एक प्रमुख पात्रको रूपमा स्थापित गर्न तिब्र गतिले अघि बढिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ दिल्लीले विकासोन्मुख विश्व, अर्थात ‘ग्लोवल साउथ’को स्वाभाविक आवाज बन्ने, परम्परागत शक्ति संरचनामा...

Read more

पाेखरा। भारतको राज्य सभामा चार जनालाई मनोनित गरिएको छ। भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राज्यसभाका लागि चार जनालाई मनोनित गरेकी छन् । मनोनित हुनेमा उज्ज्वल देवराज निकम, सी. सदानन्दन मास्टर, हर्षवर्धन श्रृंगला र डा. मीनाक्षी जैनलाई राज्यसभाका...

Read more

शनिवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ४६ जना प्यालेस्टिनीको मृत्यु भएको छ । गाजा नागरिक रक्षाका प्रवक्ता महमूद बसलले बताएअनुसार दक्षिणी गाजा पट्टीको रफाहको उत्तरमा रहेको अमेरिकी र इजरायली समर्थित सहायता वितरण केन्द्र नजिकै खानाको पर्खाइमा...

Read more
Page 5 of 60 1 4 5 6 60