अन्य

पाकिस्तानको पञ्जावमा सडक दुर्घटनाः २ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको चकवाल जिल्लामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु हुनुको साथै अन्य ५० जनाभन्दा बढी घाइते भएको राजमार्ग प्रहरीले जनाएको छ । आईतवार दिउँसो जिल्लाको कल्लर कहर क्षेत्र नजिकै...

Read more
शुन्य समयमा बोल्दै सांसदहरु

विक्रम रत्न, न्युज एजेन्सी नेपालविधेयक अधिवेशनको रुपमा लिइने संसदको हिउँदे अधिवेशन ३ वटा विधेयकमात्रै पारित गरेर अन्त्य भएकोमा २४ वटा विधेयकहरु अझै संसदमै रहेको अवस्था छ । गत वर्षको माघ २२ गतेदेखि...

Read more
भिसीको नियुक्ति प्रक्रियाबाट भएपनि अझै पूर्ण भइसकेको छैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति योग्यताको आधारमा भएपनि अझै पूर्ण रुपबाट भने नभइसकेको बताउनुभएको छ । सोमवार त्रिभूवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै धन्यवाद व्यक्त...

Read more
केन्यामा वन्यजन्तु आक्रमण पीडितहरूको लागि क्षतिपूर्ति कार्यक्रम शुरु

केन्याका राष्ट्रपति विलियम रुटोले वन्यजन्तुको आक्रमणबाट पीडितहरूलाई आफ्नो जीविकोपार्जन पुनर्निर्माण गर्न र उपचारका लागि मद्दत गर्नको लागि क्षतिपूर्ति योजना शुरु गर्नुभभएको छ । हात्ती, गैंडा र भैंसी लगायतका प्रतिष्ठित प्रजातिहरूको घर लाइकिपियाको...

Read more
पाकिस्तानमा दुई दिनमा वर्षासँग सम्बन्धित घटनामा ३० जनाको मृत्यु

पाकिस्तानमा विगत ४८ घण्टामा वर्षासँग सम्बन्धित घटनाहरूमा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले यसबारेमा जानकारी दिएको हो । देशको पूर्वी पञ्जाव...

Read more
मिथिलाञ्चलमा हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदै

मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदैछ । वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एकअर्कालाई हिलोपानी लगाउने गर्दछन् ।  यसअघि परिवारका श्रेष्ठजनबाट बिहान हुनेबित्तिकै टाउकोमा पानी थापेर आशिर्वाद लिने परम्परा छ ।...

Read more
टर्कीको अन्टाल्यामा केबलकार दुर्घटना हुँदा १ जनाको मृत्यु, १७ घाइते

टर्किएको दक्षिणी रिसोर्ट प्रान्त अन्टाल्यामा एउटा केबल कार एक पोलमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । देशका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले एक जनाको...

Read more
भारतको खुद्रा मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतमा घट्यो

भारतको खुद्रा मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतमा झरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति फागुनमा ५.०९ प्रतिशतको तुलनामा मार्चमा...

Read more
भारतको विदेशी मुद्रा सञ्चिति बढेर ६४८.५६२ बिलियन अमेरिकी डलर पुग्यो

भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले जारी गरेको साप्ताहिक तथ्याङ्क अनुसार अप्रिल ५ को अन्त्य भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.९८ अर्ब अमेरिकी डलरले बढेर ६४८.५६२ अर्ब अमेरिकी...

Read more
मङ्गोलियामा–शक्तिशाली–धुलोको–आँधी

बलियो बतास र भारी धुलोको आँधीले मंगोलियाका केही भागहरुमा जनजीवन प्रभावित बनेको छ । देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले यसबारेमा जानकारी गराएको हो । नेमाले हावाहुरी र धुलोको आँधी मध्य मंगोलिया लगायत...

Read more
Page 21 of 34 1 20 21 22 34