अन्य

क्रोएशियामा संसदीय निर्वाचन शुरु भएको छ । जसमा ५९ राजनीतिक दलका २ हजार ३०२ उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले संसदमा १५१ सिटका लागि प्रतिष्पर्धा गरेका छन् । राज्य निर्वाचन आयोगका अनुसार यस वर्ष क्रोएशियामा...

Read more

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको जामशोरो जिल्लामा बुधवार तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका उद्धार सेवाले जनाएको छ । दुर्घटना जिल्लाको मांझन्द क्षेत्र नजिकै सिन्धु...

Read more

म्यानमारको राज्य प्रशासन परिषद्ले परम्परागत म्यानमार नयाँ वर्षको पहिलो दिन बुधवार ३ हजार भन्दा बढी कैदीहरूलाई आममाफी दिएको छ । ती मध्ये ३ हजार ३०३ म्यानमार नागरिक र ३६ विदेशी कैदीहरू थिए...

Read more

हङकङमा यस वर्षको पहिलो त्रैमासिकमा ११.२३ मिलियन आगन्तुक आगमन रेकर्ड गरिएको छ । गत वर्षको तुलनामा १.५ गुणाले वृद्धि भएको र त्रैमासिकमा ५ प्रतिशतले वृद्धि भएको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले घोषणा...

Read more

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले क्षेत्रीय घटनाक्रमले सुरक्षा र स्थायित्व खतरामा परेको भन्दै चिन्ता व्यक्त गर्नुभउको छ । जारी क्षेत्रीय घटनाक्रमले क्षेत्रीय सुरक्षा र स्थायित्वलाई खतरामा पार्ने गरी थप तनाव निम्त्याउन सक्ने बताउनु...

Read more
;f]dfaf/ l;+xb/af/df a;]sf] cGt/f{li6«o ;DaGw ;ldltsf] a}7s . t:jL/ M gjLg kf}8]n, /f;;

निर्धारित समयमा बैठक शुरु नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । मंगलवार बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगिसकेपनि सांसदहरुको लापरवाहीले...

Read more

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताउनुभएको छ । मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा प्राज्ञिक समूहसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राज्ञिक...

Read more

गत तीन दिनमा अफगानिस्तानका केही भागहरूमा भारी वर्षा, हिमपात र बाढीका कारण ३३ जनाको ज्यान गएको छ । अन्य २७ जना घाइते भएका राष्ट्रिय प्रकोप प्राधिकरणका प्रवक्ता मुल्ला जनान सैकले बताउनु भयो...

Read more
People stand near bodies of Palestinians who were killed during Israeli strikes on Ma'an school east of Khan Younis, at Nasser hospital, amid the ongoing conflict between Israel and Palestinian Islamist group Hamas, in Khan Younis in the southern Gaza Strip, December 5, 2023. REUTERS/Ibraheem Abu Mustafa

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३३ हजार ७९७ पुगेको छ । इजरायली सेनाले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि गत २४ घण्टामा ६८ प्यालेस्टाइनीको हत्या गरेको र...

Read more

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको सुरक्षाप्रति आफ्नो देशको प्रतिवद्धता दोहो¥याउनुभएको छ । ह्वाइट हाउसको ओभल अफिसमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुडानीसँगको भेटमा बाइडेनले यस्तो बताउनुभएको थियो । उहाँले द्वन्द्वलाई थप फैलिन नदिने...

Read more
Page 20 of 34 1 19 20 21 34