गण्डकी प्रदेश

न्यायिक निरुपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्णः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्थानीय स्तरमा न्यायिक निरूपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पोखरा महानगरपालिका, न्यायिक समितिको आयोजना तथा सामुदायिक मेलमिलापकर्ता समाज नेपालको समन्वयमा सञ्चालित मेलमिलापसम्बन्धी तालिम समापन समारोहमा भट्टले...

Read more
कास्कीका प्रजिअ भरतमणि पाण्डे गृह मन्त्रालयमा तानिए

पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे गृहमन्त्रालमा तानिएका छन् । गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गर्ने क्रममा पाण्डेलाई गृहमा तानिएको हो । पाण्डेले २०८१ जेठ १६ देखि कास्कीको प्रजिअको जिम्मेवारी...

Read more
कोटीहोममा भक्तजनको ओइरो

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ भक्तजनको आशिर्वादले ऐतिहासिक बनेको छ। दान सेवा अर्पण गर्नका काेटीहाेममा सहभागी समाजसेवी तथा धर्मप्रेमी महानुभाव, समस्त सनातनीको साथ, सहयोग, समन्वय, सहकार्य, माया, प्रेम...

Read more
अनिश्चितकालीन यातायात बन्दको घोषणा, सरकारले नै आन्दोलनमा जान बाध्य बनायो : प्रवक्ता केसी

पोखरा । यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । गण्डकी प्रदेशमा भने तीन दिनदेखि सार्वजनिक यातायात सञ्चालन ठप्प छ । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले विज्ञप्ति प्रकाशित गरी सोमबारदेखि देशभरका...

Read more
सार्वजनिक यातायात बन्दः वार्ताका माध्यमबाट समस्या समाधान गर्न होटल प्रतिनिधि समाजको माग

पोखरा । होटल प्रतिनिधि समाज पोखराले गण्डकी प्रदेशमा जारी सार्वजनिक यातायात सेवामा गरिएको हड्तालका कारण पर्यटक र समग्र यात्रुवर्गले दुःख खेप्नु परेको भन्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । समाजका...

Read more
यातायात बन्दः वार्ताका माध्यमबाट समस्या समाधान गर्न होटल संघको माग

पोखरा । होटल संघ पोखरा नेपालले गण्डकी प्रदेशमा जारी सार्वजनिक यातायात सेवामा गरिएको हड्तालका कारण पर्यटक र समग्र यात्रुवर्गले दुःख खेप्नु परेको भन्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्न सम्वन्धित पक्षसँग माग गरेको छ । संघका...

Read more
पर्यटक बसलाई निर्वाध रुपमा सञ्चालन गर्न दिन आग्रह

पोखरा । पोखरा पर्यटन परिषद्ले पर्यटक बसलाई निर्वाध रुपमा सञ्चालन गर्न दिन आग्रह गरेको छ । परिषद् अध्यक्ष तारानाथ पहारीले आइतबार एक विज्ञप्ति जारी गर्दै पर्यटक बसमा गरिएको अवरोधप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्...

Read more
यातायात व्यवसायीका माग पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न आग्रह

पोखरा । पोखरा उद्योग वाणिज्य संघले यातायात व्यवसायीका मागलाई यथाशीघ्र पूरा गरी सार्वजनिक यातायात सञ्चालन गर्न आग्रह गरेको छ । संघका उपमहासचिव सुदीप प्रधानांगले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । एक दिनको...

Read more
फोटो तथा मोबाइल पत्रकारिता तालिम शुरु

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा फोटो तथा मोबाइल पत्रकारिता तालिम आइतबारदेखि पोखरामा शुरु भएको छ । तालिमको कास्की शाखाका संस्थापक अध्यक्ष उमाकान्त शर्माले उद्घाटन गरेका थिए । शर्माले उल्लेख पत्रकारहरू समयसापेक्ष परिमार्जित हुनुपर्ने...

Read more
कोटीहोममा भक्तजनको ओइरो

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न भक्तजन ओइरिएका छन् । शनिबार सार्वजनिक यातायात बन्द हुँदासमेत तीन लाख भन्दा बढी भक्तजन कोटीहोममा आएको आयोजकले...

Read more
Page 20 of 104 1 … 19 20 21 … 104