गण्डकी प्रदेश

पोखरा-८ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङको उपस्थितिमा आइतबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो । पूर्णखोप सुनिश्चितताका...

Read more
नवजीवन महिला विकास संस्थाको १२औं स्थापना दिवस तथा ज्येष्ठ नागरिक सम्मान

पोखरा । पोखरा महानगरपालिका वडा नं १० स्थित नवजीवन महिला विकास संस्थाले आफ्नो १२औं स्थापना दिवस तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमसम्पन्न गरेको छ। कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. १० का वडासदस्य परमेश्वर कार्कीले...

Read more
धादिङ-पोखरा सम्पर्क समाज ज्वालामुखी इकाइको साधारणसभा

पोखरा । धादिङ-पोखरा सम्पर्क समाज ज्वालामुखी इकाइको आठौँ वार्षिक साधारणसभा एवं शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै धादिङ-पोखरा सम्पर्क समाजका अध्यक्ष सरस्वती श्रेष्ठ सरुले समाजको गरिमालाई माथि उठाउन सबै धादिङवासी एकतावद्ध...

Read more
फोटो यात्रा अभियान लिएर फोटो पत्रकार समूह बन्दीपुरमा

तनहुँ । नेपाल फोटो पत्रकार समूहले प्रमुख पर्यटकीय गन्तव्य तनहुँको बन्दीपुरमा फोटो यात्रा अभियान शुरु गरेको छ । शनिबार आयोजना गरिएको ‘बन्दीपुरको पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममार्फत अभियानको शुरुवात गरिएको हो। कार्यक्रममा...

Read more
परिवर्तनका लागि बाल्यावस्थाबाटै सकारात्मक सोच जरूरीः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले बाल्यावस्थाबाटै सेवा भावना विकसित गर्दै सकारात्मक सोच फैलाउन जरूरी रहेको बताएका छन् ।  नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा जुनियर रेक्रस सर्कल छोरेपाटन माविको व्यवस्थापनमा भएको कास्की जिल्ला...

Read more
“स्वस्थ रहन चाहने जो कोहीका लागि दौड आवश्यक छ : वडाध्यक्ष राममोहन आचार्य

कास्की,"स्वस्थ रहन चाहने जो कोहीका लागि दौडजस्ता क्रियाकलाप आवश्यक छ," पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्यले आज बिहान आयोजित वडा स्तरीय दोस्रो दौड प्रतियोगिता को उद्घाटन समारोहमा सम्बोधन गर्दै बताए। "स्वास्थ्यका लागि...

Read more
कोटीहोममा ओइरिए भक्तजन, भारतका दार्शनिक प्रशान्त कृष्ण परांकुश आउँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । पोखरामा केही दिन देखि लगातार वर्षा भइरहे पनि भक्तजनको उपस्थिति भने उल्लेख्य रहेको छ । कोटिहोममा...

Read more
कोटिहोममा भोलि जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य आउँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि (शनिवार) भारतबाट सन्तहरूको आगमन हुदैछ । कोटिहोममा भोलि सुमेरु पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज र अनन्त श्री विभूषित...

Read more
६ महानगरमध्ये पोखरामा सबैभन्दा बढी बेरुजु

पोखरा । महालेखा परीक्षकको कार्यालयले बुधबार प्रकाशित गरेको प्रतिवेदनअनुसार ६ वटा महानगरमध्ये सबैभन्दा धेरै बेरुजु पोखराको देखिएको छ । भरतपुर महानगरको बेरुजु सबैभन्दा कम बेरुजु छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९...

Read more
पोखरामा दुई करोडको तरबुजा उत्पादन

पोखरा । पोखरा क्षेत्रमा करिब दुई करोड रूपैयाँको तरुबुजा उत्पादन भएको छ । यसअघि विदेशबाट आयात हुँदै आएको तरुबुजा व्यावसायिक रुपमा पोखरामै उत्पादन गरिएको हो । तरबुजा खेतीमा ५० भन्दा बढी कृषक जोडिएका र दुई...

Read more
Page 28 of 104 1 … 27 28 29 … 104