गण्डकी प्रदेश

मन्त्री केसीद्वारा दुई योजना अनुगमन, चाँडो सम्पन्न निर्देशन

तनहुँ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शुक्लागण्डकीका दुई महत्वपूर्ण निर्माणाधीन योजनाको अनुगमन गरेका छन् । लामो समयदेखि निर्माणमा ढिलाई भएको प्रदेशको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत दुलेगौँडा हर्कपुर मोटरमार्ग...

Read more
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को पोखरा अडिसन हुने

पोखरा । रियालिटी शो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन-२ को पोखरा अडिसन आगामी फागुन १६ र १७ गते हुने भएको छ । अडिसन पोखरा बहुमुखी क्याम्पसमा हुनेछ । इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट...

Read more
इन्द्र-हुमा वाङ्मय सम्मान गीतकार खनियालाई

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा सञ्चालित इन्द्र-हुमा वाङ्मय सम्मान गीतकार हरिहर खनियालाई अर्पण गरिने भएको छ । गण्डकी प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिद्वारा सिफारिस प्रतिभा सूचीबाट खनियालाई सम्मान...

Read more
लमजुङमा जेसीबी पल्टिदा घलेको मृत्यु

पोखरा । लमजुङमा जेसीबी पल्टिँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोर्दी गाउँपालिका-६ ताजेगाउँका ३९ वर्षीय उमरजंग घले छन् । दुर्घटनामा गम्भीर घाइते भएका घलेको चितवन भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको...

Read more
शिक्षण पद्धतिमा सूचना प्रविधिलाई जोड दिन आवश्यकः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षण पद्धतिमा सूचना प्रविधिलाई जोड दिँदै प्राविधिक जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिएका छन् । प्रविधिको युग सुहाउँदो जनशक्ति उत्पादन गर्न बालबालिका उमेरदेखि नै प्रविधिमा अभ्यस्त बनाउनुपर्ने आवश्यकता उनले...

Read more
प्रेस चौतारी पत्रकारिता पुरस्कार पौडेललाई र सम्मान गुरूङलाई

पोखरा । प्रेस चौतारी नेपाल कास्कीले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गर्ने पनि...

Read more
टाइगर कप : गण्डकीद्वारा हेल्प नेपाल पराजित

पोखरा । टिपटप हेल्प नेपाल स्पोटर््स क्लबलाई हराउँदै गण्डकी प्रदेश पोखरामा जारी पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ । आज भएको खेलमा हेल्प नेपाललाई ३-१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश...

Read more

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सोनाम ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा योगदान पुर्‍याएको बताएका छन् । तामाङ समुदायको महान् पर्व ‘२८६१ औं सोनाम ल्होसार’ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले...

Read more
टाइगर कप : पहिलो क्वालिफायरमा आर्मी र पुलिस भिड्ने

पोखरा । पाँचौं टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको पहिलो क्वालिफायरमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । ‘जित्ने समूह’ को अन्तिम खेलमा भारतको सुनिल भलिबल क्लबलाई ३-२ को सेटमा पराजित गर्दै...

Read more
पृथ्वीराजमार्गअन्तर्गत पोखरा-जामुने खण्ड २८ किमी कालोपत्र

पोखरा । पृथ्वीराजमार्गअन्तर्गत कास्कीको पोखरादेखि तनहुँको जामुनेसम्म २८दशमलव५२ किमी सडक कालोपत्र भएको छ । कास्कीमा १८दशमलव०८ किमी र तनहुँमा २०दशमलव८ किमी सडक कालोपत्र भइसकेको छ । यो खण्डमा अब १०दशमलव३६ किमी सडक कालोपत्र हुन बाँकी...

Read more
Page 78 of 104 1 … 77 78 79 … 104