नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

शहीद घोषणाका लागि बैठक

जेन-जी पुस्ताको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरेको छ । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने...

Read more
सुशिला कार्की

नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले आईतवार विहान साढे ११ बजे सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिएको...

Read more
नेपाल राष्ट्र बैंक Building photo

राष्ट्र बैंक लगानी समाचार नेपाल राष्ट्र बैंकले १ अर्ब ३० करोड  लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकमलाई लगानी गर्न लागेको हो ।राष्ट्र बैंक वित्त व्यवस्थापन विभागकाअनुसार राष्ट्र...

Read more
लोकतन्त्र र संविधानको रक्षाका लागि बुटवलमा प्रदर्शन

लोकतन्त्र र संविधानको रक्षाका लागि प्रदर्शन गरिएको छ । शुक्रवार बिहान बुटवलको राजमार्ग चौराहादेखि ट्राफक चोकसम्म शान्ती याली आयोजना गरिएको हो । सेभ द नेशन, सेभ द कन्स्टिट्युशन भन्ने नारासहित प्रदर्शन भएको हो । संविधानको...

Read more
निजी क्षेत्रको एउटै स्वरः ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अब नयाँ शिराबाट अघि बढौँ

जेन जी आन्दोलका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुको विकल्प नभएको निजी क्षेत्रले बताएको छ । मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखि सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ,...

Read more
अमेरिकी भन्सार शुल्कको प्रभाव कम गर्न स्पेन तयार

स्पेनिश कम्पनीहरूले अगस्टमा इयु निर्यातमा परेको अमेरिकी भन्सार शुल्कको प्रभावलाई कम गर्ने उपायहरू खोजिरहेका छन् । रणनीतिहरूमा आयातलाई अन्य बजारहरूमा पुनर्निर्देशित गर्ने, सञ्चालनहरू स्थानान्तरण गर्ने र युरोपेली संघ (इयु) ले विश्वभरका क्षेत्रहरूसँग गरेको स्वतन्त्र व्यापार...

Read more
संविधान रक्षार्थ आन्दोलन शुरु गर्ने खबरसँगै सेनाद्वारा सुरक्षा व्यवस्था मजबुत

काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै नेपाली सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको हो । काठमाडौंको माईतीघर, कालीमाटी, नक्शाल, कमलपोखरी, सुन्धारा लगायतका स्थानहरुमा सेनाले गस्ती गरिरहेको...

Read more
देशभर निषेधाज्ञा र कर्फ्युः खण्डहर बने सरकारी सम्पती

विद्यमान अवस्था नियन्त्रणमा लिन नेपाली सेनाले देशभर निषेधाज्ञा र कफ्र्यु जारी गरेको छ । शान्ति सुरक्षा कायम गर्नका लागि कप्mर्यु जारी गरिएको सेनाले बताएको छ । सेनाकाअनुसार भदौ २५ गते बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा...

Read more
सामान्य बन्दै काठमाडौंको जनजीवन

काठमाडौं उपत्यकामा जनजीवन सामान्य बन्दै गएको छ । नेपाली सेनासहितको सुरक्षा फौज शान्ति सुरक्षार्थ खटिएसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको हो । नेपाली सेनाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा अत्यावश्यक बाहेकक घर बाहिर निस्किन...

Read more
रुपन्देहीमा अनिश्चितकालीन कर्फ्यु

जेन-जी पुस्ताको आन्दोलनले उग्र रुप लिएपछि रूपन्देहीमा पनि अनिश्चितकालीन कफ्र्यू आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेबाट जारी भएको आदेशमा रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा...

Read more
Page 10 of 247 1 9 10 11 247