नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरा । स्याङ्जामा सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नं ७ केहोरे हिलेपानीकी ३६ वर्षीया दीलसरा आले रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।...

Read more
फाइल तस्बिर

पाेखरा । मुस्ताङ भ्रमणका क्रममा लेक लागेर एक वर्षमा ११ पर्यटकको ज्यान गएको छ । यो तथ्यांक २०८१ वैशाखदेखि हालसम्मको हो । मृत्यु हुनेमा दुई नेपाली र नौ विदेशी पर्यटक छन् । जिल्ला प्रहरी कार्यालय...

Read more

पोखरा । शनिबार वर्षा भएको पोखरामा आज भने वर्षा हुने सम्भावना छैन । पोखरामा शनिबार दिउँसो ४ देखि राति करिब ८ बजेसम्म चट्याङ, मेघगर्जनसहित हल्का वर्षा भएको थियो । वर्षापछि पोखरामा चिसो महसुस गरिएको छ...

Read more

पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आज हुँदैछ । यसअघि दुई पटक मिति तय भएर स्थगित निर्वाचन आज हुन लागेको हो । पोखरा महानगरपालिका वडा नं १ बगरस्थित क्याम्पस परिसरमा...

Read more

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह आज गोरखा पुगेका छन् । शाहले गोरखा दरबार पुगेर गोरखनाथ र गोरखकालीको पूजा गरेका छन् । शाह शुक्रबार नै सडक मार्ग हुँदै कुरिनटारमा आएर बसेका थिए । उनी दुई साता...

Read more

पोखरा । राजनीतिक खिचातानीले दुई पटक रोकिएको पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्वावियु) निर्वाचन आइतबार हुँदैछ । पृथ्वीनारायण क्याम्पस देशकै ठूलो क्याम्पस भएकाले पनि यहाँको चर्चा राष्ट्रिय स्तरमै चलेको छ । अझ भन्ने हो...

Read more

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह आज गोरखा पुगेका छन् । शाहले गोरखा दरबार पुगेर गोरखनाथ र गोरखकालीको पूजा गर्ने कार्यक्रम छ । शाह शुक्रबार नै सडकमार्ग हुँदै कुरिनटारमा आएर बसेका थिए । उनी दुई साता...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । लागुऔषध कारोवार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको उनीहरुलाई पक्राउ...

Read more
फाइल तस्बिर

पोखरा । म्याग्दीमा बिहीबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं २ लुलाङका २१ वर्षीय पूर्णलाल सराईली र १८ वर्षीय डेविन विक छन् । सराईलीको...

Read more

पोखरा । सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको आरोपमा पोखरा महानगरपालिका एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाका कपिल गिरी छन् । गिरी महानगरको फाइल फस्र्यौट शाखामा कार्यरत अधिकृत स्तरका कर्मचारी हुन् ।...

Read more
Page 100 of 247 1 99 100 101 247