नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

२०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राखौँः  महेश बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गर्नुभएको छ । मंगलवार प्रनिधिसभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले यस्तो माग गर्नुभएको...

Read more
मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग

नेकपा (माओवादी केन्द्र) की सांसद मिना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद यादवले यस्तो माग गर्नुभएको हो ।...

Read more
नेपाल–भारतबीचका सन्धि, सम्झौतालाई परिमार्जन गर्ने समझदारी भएको छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भारतका बीचमा भएका विभिन्न सन्धि सम्झौताहरुलाई परिमार्जन गर्नेगरी अगाडी बढ्ने समझदारी भएको बताउनुभएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित...

Read more
सीमाभित्र बसेर आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरुका सुझावलाई सम्बोधन गर्छौंः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रबैंकको सीमाभित्र बसेर आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरुका सुझावलाई सम्बोधन गर्ने बताउनुभएको छ । मंगलवार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल...

Read more
राजदुत नियुक्ति सच्याइन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विभिन्न देशमा गरेको राजदुत नियुक्ति सच्याइने बताउनुभएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१÷०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले कमी,...

Read more
मंगोलियाका प्रमुख नदीहरुमा पानीको स्तर बढ्यो, चेतावनी जारी

लगातारको वर्षाका कारण मङ्गोलियाका प्रमुख नदीहरूको पानीको स्तर उच्च भएको छ । सरकारले शतर्कता अपनाउन चेतावनी दिएको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले बताएको छ । तेरेलज, तुल, खेरलेन, सेल्बे...

Read more
रसियामा आक्रमणमा परी ९ जनाको मृत्यु

रसियाको दक्षिणी क्षेत्रमा भएको गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । दक्षिणी रुसको गणतन्त्र दागेस्तानमा आईतवार भएको गोलीकाण्डमा सात कानून प्रवर्तन अधिकारीसहित नौ जनाको मृत्यु भएको...

Read more
रुवाण्डामा राष्ट्रपति विधायकीय चुनावअघि अभियान शुरु

अर्को महिना हुने राष्ट्रपति र विधायिका चुनावअघि रुवाण्डामा अभियान शुरु भएको छ । राष्ट्रपति पदका लागि सत्तारुढ रुवाण्डा प्याट्रियोटिक फ्रन्ट (आरपीएफ) का वर्तमान अध्यक्ष पाउल कागामे, विपक्षी डेमोक्र्याटिक ग्रीन पार्टी अफ रुवाण्डाका...

Read more
फुटबलर्स मिसन टुगेदरले पूर्व अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र रेफ्रीलाई सम्मान गर्ने

फुटबलर्स मिसन टुगेदरले सन् १९८८ सम्मका १०५ पूर्व अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र रेफ्रीलाई कदर पत्रसहित सम्मान गर्ने भएको छ । राष्ट्रको गौरवको रूपमा रहेका फुटबल खेलाडीको हौसला अभिवृद्धिका लागि सम्मान दिन लागेको बताइएको...

Read more
जिबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैनः सांसद महत

नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कुरा बढी काम उल्टो गर्ने बाटोमा हिँडेको बताउनुभएको छ । आईतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो...

Read more
Page 218 of 247 1 … 217 218 219 … 247