नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

भाटभटेनी समूहद्वारा नौ करोड ५० लाख बराबर लागतमा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन शिक्षण अस्ताललाई हस्तान्तरण गरेको छ । सोमवार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा अस्पताललाई भवन हस्तान्तरण गरिएको हो ।...

Read more

युएईको प्रतिष्ठित खादलास ब्राण्डका उत्पादनहरु नेपाली बजारमा विक्री शुरु गरिएको छ । खादलास युएईको प्रतिष्ठित विगत ३० वर्षको इतिहास बोकेको ब्राण्ड हो । यो ब्राण्डका उत्पादनलाई नेपाली बजारमा भित्र्याएर विक्री वितरण शुरु गरिएको खादलासका लागि...

Read more

आजको विश्व कुटनीतिको रङ्गमञ्चमा भारत आफूलाई एक प्रमुख पात्रको रूपमा स्थापित गर्न तिब्र गतिले अघि बढिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ दिल्लीले विकासोन्मुख विश्व, अर्थात ‘ग्लोवल साउथ’को स्वाभाविक आवाज बन्ने, परम्परागत शक्ति संरचनामा...

Read more

जिल्ला अदालत काठमाडौंमा चालु आर्थिक वर्षको असार २७ गतेसम्म २५ हजार ६ सय ३९ वटा मुद्दा दर्ता भएका छन् । आईतवार पत्रकार सम्मेलनको आयोजना गरी अदालतले यसबारेमा जानकारी गराएको हो । गत वर्षको जिम्मेवारी सरेको मुद्दा...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ पावरहाउसस्थित फुस्रेखोलामा डुबेर आन बिहान एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा-५ का ३० वर्षीय प्रकाश त्रिपाठी छन् ।  प्रहरीका अनुसार आज बिहान १०ः४५ बजे पौडी...

Read more

पुँजी पलायनको जोखिम निम्ताउने गरी गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति ल्याउनुभएको छ । उहाँले हालै ल्याउनुभएको मौद्रिक नीतिले निक्षेपलाई निरुत्साहित गरेको छ । जसले पुँजी पलायनको खतरा बढाएको छ । मौद्रिक नीतिमा ब्याजदर करिडोरको...

Read more

पोखरा । धनुषामा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।  मृत्यु हुनेमा हंसपुर नगरपालिका वडा नं ४ मधुकरीका ३० वर्षीय उदय राउत छन् । दुर्घटनामा गम्भीर घाइते भएका राउतको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको...

Read more

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्पेन प्रकरणसहित भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो माग राख्नुभएको हो ।...

Read more

कवि एवं शिक्षासेवी शालिग्राम आचार्य पोखरामा सम्मानित हुनुभएको छ। २ सय १२ औं भानु जयन्तिको अवसरमा आचार्य समाज केन्द्रीय समितिले आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा कवि आचार्यलाई नेपाली साहित्य र धार्मिक जागरणका क्षेत्रमा पुर्याएको योगदानको...

Read more

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको छ । सरकारले आईतवारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो । आईतवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा...

Read more
Page 30 of 247 1 29 30 31 247