राजनीति

नेपाल संस्कृतको उद्गम र उर्वरा भूमि होः राष्ट्रपति

पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संस्कृतको उद्गम र उर्वरा भूमि भएको बताउनुभएको छ । १९ औं विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मल्ल र शाह कालमा पनि हजारौँ हजार...

Read more
अहिलेको नेतृत्वबाट धेरै आश गर्नु नै बेकार छः काँग्रेस सांसद भण्डारी

पोखरा। नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अहिलेको राजनीतिक नेतृत्वबाट धेरै आशा गर्नु नै बेकार भएको टिप्पणी गर्नुभएको छ । बिहीवार बसेको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफलमा भाग...

Read more
विपद् व्यवस्थापन र प्रतिकार्यका सुरक्षा संयन्त्र तयारी अवस्थामा छन्ः गृहमन्त्री

पोखरा । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापन र जोखिम न्युनिकरणका लागि सरकार गम्भीर भएर लागिपरेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाअन्तर्गको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।...

Read more
सर्वोच्चमा प्रश्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यमाथि सात वटा उजुरी

पोखरा । सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद्को सदस्यमा प्रश्तावित सदस्यहरुमाथि ७ वटा उजुरी परेका छन् । बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले यसबारे जानकारी गराएको हो । बैठकमा...

Read more
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, नेपालको सांसद पद निलम्बन

पोखरा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालतले आदेश दिएको छ । पञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेपाललाई ३५ लाख...

Read more
भ्रष्टाचार मुद्दामा बयान दिन माधव नेपाल अदालतमा

पाेखरा । पतञ्जलि योगको जग्गा प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर भएका छन् । नेपालको इजलास नम्बर २ मा बयान भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

Read more
गिरिजा प्रसाद कोइराला

पोखरा । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको १०१औँ जन्मोत्सवका अवसरमा ‘शान्ति र गणतन्त्र स्थापनामा गिरिजा प्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठी हुने भएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन पोखरा महानगर...

Read more
रास्वपा र राप्रपाको आज पनि संसद बहिष्कार

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) र राप्रपाले आज पनि संसद बैठक बहिष्कार गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारले गठन गरेको भिजिट भिसा छानबिनसम्बन्धी उच्च स्तरीय आयोग बारे जानकारी दिएपछि...

Read more
भिजिट भिसा प्रकरणको उच्च स्तरीय छानबिन समिति गठन

काठमाडौं । सरकारले भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिन गर्न शंकरदास वैरागीको संयोजकत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पूर्व मुख्यसचिवसमेत रहेका...

Read more
युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री

लतिलपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै...

Read more
Page 21 of 95 1 … 20 21 22 … 95