शिक्षा

पोखरा । पोखरा-५ प्रस्याङस्थित शान्ति निकेतन स्कुलमा पूर्व आधारभूत तहका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालयले शनिबार एक समारोहकाबीच पूर्व आधारभूत तह (यूकेजी) का ६५ जना विद्यार्थीलाई दीक्षित गरेको हो । यस्तै, विद्यालयमा...

Read more

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टले ‘शिक्षण र सिकाइ चुनौती र रणनीति’ विषयमा एक दिवसीय कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ। कार्यशालामा शल ४० जना शिक्षक तथा कर्मचारीले सहभागिता जनाएका थिए । कार्यशाला उद्घाटन गर्दै कलेजकी...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित ग्लोवल बालवाटिका मन्टेश्वरी प्रिस्कुलले युकेजीका ९० जना विद्यार्थीलाई दीक्षित गरेको छ । मन्टेश्वरीले नवौं दिक्षान्त समारोह आयोजना गरी विद्यार्थीलाई दीक्षित गरेको हो । समारोहमा युकेजी सन, मुन...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीको बिदाई भएको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीले एक कार्यक्रम आयोजना गरी कक्षा १२ का ९० जना विद्यार्थीलाई...

Read more

पोखरा । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको माईतीघरदेखि बानेश्वरसम्म शिक्षकहरुले प्रदर्शन गरेका हुन् । शिक्षक महासंघको आयोजनामा भएको प्रदर्शनमा काठमाडौंका विभिन्न स्थानबाट निस्किएको र्‍याली माईतीघरमा पुगेर...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ नागढुंगास्थित नेशनल क्रियशन एकेडेमीले युकेजीमा अध्ययनरत ५५ जना विद्यार्थीलाई दीक्षित गरेको छ । विद्यालयले दीक्षान्त समारोह, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी युकेजीका विद्यार्थीलाई दीक्षित गरेको हो...

Read more

पोखरा । नेपाल शिक्षक महासंघले आज बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन गर्दैछ । महासंघले आज दिउँसो १ बजेबाट माईतीघर मण्डलामा धर्ना दिन लागेको हो । हिउँदे अधिवेशनमा पनि विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत नभइ संसद अधिवेशन...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडस्थित बड्स एकेडेमीमा दुई दिवसीय पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्म र दोस्रो दिन कक्षा ४ देखि ९ सम्मका विद्यार्थीलाई...

Read more

पोखरा । नीति एकेडेमी पोखराले पुरस्कार हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका वडा नं ६ को सहयोगमा एकेडेमीले हालै आयोजना गरेको डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिममा सहभागीमध्ये उत्कष्ट भएका दुई विद्यार्थीलाई पाँच हजार...

Read more

पोखरा । पोखराको थ्रीस्टार टिचर एजुकेशन सेन्टर (टीएसटीइसी) ले गुणस्तरीय प्रारम्भिक बाल शिक्षा (इसीइसी) प्रवर्द्धनका लागि पहिलो पटक स्याङ्जामा सहकार्य गरेको छ । टीएसटीइसीले इसीइसीका लागि स्याङ्जाको प्रगति नगरस्थित ज्योति इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलसँग सहकार्य...

Read more
Page 12 of 20 1 11 12 13 20