पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीमा अक्षरारम्भसँगै विद्यार्थी भर्ना कार्यक्रम सम्पन्न भएको छ । सरस्वती पूजाको अवसरमा अक्षरारम्भसहित शिशु र नर्सरी कक्षामा विद्यार्थी भर्ना भएको छ । विद्यालयका सहायक प्राचार्य...
Read more









