शिक्षा

पूर्वराजा शाहलाई समितिमा बोलाउने नीतिगत व्यवस्था नै छैन’ः संघीय संसद सचिवालय

चैत्र २९ गतेको कानून, न्याय तथा मानव अधिकार समितिमा सांसदहरुले पूर्वराजा शाहलाई तीनकुने घटनाको जिम्मेवार बनाइनुपर्ने र संसदीय समितिमा बोलाएर स्पष्टीकरण लिनुपर्नेसम्मको माग गरे । नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौला, नेपाली काँग्रेस सांसद जीवन...

Read more
आन्दोलनरत शिक्षकहरुलाई संसदीय समितिको आग्रहः माग सम्बोधन हुन्छन्, आन्दोलनलाई पुनर्विचार गर्नुस्

संसदीय समितिले आन्दोलनरत शिक्षकहरुको विषय विधेयकको विषयवस्तु भएको र छलफल सकारात्मक रहेकाले आन्दोलनलाई पुनर्विचार गर्न आग्रह गरेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा गठित उपसमितिले आन्दोलनरत शिक्षकहरुको विषय विधेयकको विषयवस्तु रहेको भन्दै आन्दोलनलाइ...

Read more
न्यू ग्यालेक्सी स्कुलमा ‘फुड कार्निभल’ सकियो

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित न्यु ग्यालेक्सी स्कुलमा दुई दिवसीय ‘फुड कार्निभल-२०८१’ सम्पन्न भएको छ । कक्षा ११ र १२ मा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको...

Read more
शान्ति निकेतन स्कुलमा पूर्वआधारभूत तहका विद्यार्थी दीक्षित

पोखरा । पोखरा-५ प्रस्याङस्थित शान्ति निकेतन स्कुलमा पूर्व आधारभूत तहका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालयले शनिबार एक समारोहकाबीच पूर्व आधारभूत तह (यूकेजी) का ६५ जना विद्यार्थीलाई दीक्षित गरेको हो । यस्तै, विद्यालयमा...

Read more
पिसिएममा शिक्षण र सिकाइ चुनौती र रणनीति विषयक कार्यशाला

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टले ‘शिक्षण र सिकाइ चुनौती र रणनीति’ विषयमा एक दिवसीय कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ। कार्यशालामा शल ४० जना शिक्षक तथा कर्मचारीले सहभागिता जनाएका थिए । कार्यशाला उद्घाटन गर्दै कलेजकी...

Read more
ग्लोवल बालबाटिका मन्टेश्वरीका ९० विद्यार्थी दीक्षित

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित ग्लोवल बालवाटिका मन्टेश्वरी प्रिस्कुलले युकेजीका ९० जना विद्यार्थीलाई दीक्षित गरेको छ । मन्टेश्वरीले नवौं दिक्षान्त समारोह आयोजना गरी विद्यार्थीलाई दीक्षित गरेको हो । समारोहमा युकेजी सन, मुन...

Read more
पोखरा युनाइटेड एकेडेमीद्वारा कक्षा १२ का विद्यार्थीको बिदाई

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीको बिदाई भएको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीले एक कार्यक्रम आयोजना गरी कक्षा १२ का ९० जना विद्यार्थीलाई...

Read more
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकद्वारा प्रदर्शन

पोखरा । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको माईतीघरदेखि बानेश्वरसम्म शिक्षकहरुले प्रदर्शन गरेका हुन् । शिक्षक महासंघको आयोजनामा भएको प्रदर्शनमा काठमाडौंका विभिन्न स्थानबाट निस्किएको र्‍याली माईतीघरमा पुगेर...

Read more
नेशनल क्रियशन एकेडेमीद्वारा विद्यार्थी दीक्षित

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ नागढुंगास्थित नेशनल क्रियशन एकेडेमीले युकेजीमा अध्ययनरत ५५ जना विद्यार्थीलाई दीक्षित गरेको छ । विद्यालयले दीक्षान्त समारोह, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी युकेजीका विद्यार्थीलाई दीक्षित गरेको हो...

Read more
शिक्षकहरु आन्दोलन चर्काउँदै

पोखरा । नेपाल शिक्षक महासंघले आज बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन गर्दैछ । महासंघले आज दिउँसो १ बजेबाट माईतीघर मण्डलामा धर्ना दिन लागेको हो । हिउँदे अधिवेशनमा पनि विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत नभइ संसद अधिवेशन...

Read more
Page 13 of 21 1 … 12 13 14 … 21