शिक्षा

लमजुङको मातृभूमि र मंगला क्याम्पसमा नेविसंघको प्यानलै विजयी

पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ७ सुन्दरबजारस्थित मातृभूमि क्याम्पसको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानलै निर्वाचित भएको छ । जस अनुसार स्ववियु सभापतिमा नेविसंघका विशाल थापा ५५ मतका साथ विजयी भए...

Read more
मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रको अनुगमन

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को विभिन्न परीक्षा केन्द्रको अनुगमन गरेका छन् । अनुगमन क्रममा मन्त्री थापा पोखरा-१७ स्थित छोरेपाटन...

Read more
एसईई आजदेखि, पाेखरामा १० हजार विद्यार्थी सहभागी

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु भएकाे छ । आज बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु भएकाे हाे । यस वर्षको एसईई परीक्षामा पाँच लाख १४ हजार...

Read more
पैतिस जना स्थायी शिक्षकको राजीनामा फिर्ता

पोखरा । कास्कीमा सामूहिक राजीनामा दिएका ३५ जना स्थायी शिक्षकले राजीनामा फिर्ता लिएका छन् । गत पुस २९ गते नेपाल सरकारले जारी गरेको सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको...

Read more
इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा धामीले मारे बाजी

पोखरा । पोखरास्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसको अध्यक्षमा स्वतन्त्र उम्मेद्वार प्रकाश धामी विजयी भएका छन् । धामी सात सय १६ मतका साथ विजयी भएका हुन् । धामीसँगै अध्यक्षमा प्रतिस्पर्धा गरेका अनेरास्ववियुका अनुप न्यौपानेले चार...

Read more
जनप्रिय बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगन

पोखरा । पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन गरिएको छ । क्याम्पस प्रमुख कृष्णबाबु बरालले त्रिभुवन विश्वविद्यालयको सूचना अनुसार चैत ५ गतेका लागि निर्धारित स्ववियु निर्वाचन हाललाई स्थगन गरिएको जानकारी दिए ।...

Read more
पोखराको जानकी माविलाई आर्थिक सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ महतगाैँडास्थित जानकी माध्यमिक विद्यालयलाई सदाशिव हरिहर मन्दिर व्यवस्थापन समितिले आर्थिक सहयोग गरेको छ । धार्मिक क्षेत्रको आम्दानीबाट सो समितिले विद्यालयलाई २५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेको...

Read more
जुनियर सिटिजन्स एकेडमी प्रिस्कुलको ४६औँ अभिभावक दिवस

पोखरा । पोखरा महानगरपालिका वडा नं २६ बुढीबजारस्थित जुनियर सिटिजन्स एकेडमीले प्रिस्कुलको ४६औँ अभिभावक दिवस, युकेजी दीक्षान्त समारोह र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै थ्रीस्टार टिचर एजुकेशन सेन्टर पोखराका सिनियर...

Read more
पोखरास्थित माउन्ट हेभन स्कुलको अभिभावक अभिमुखीकरण

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ स्थित माउन्ट हेभन इङ्गलिस स्कुलको अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी एक सय १० जना अभिभावक सहभागी थिए । उनीहरुलाई थ्री स्टार टिचर एजुकेशन सेन्टर...

Read more
पोखराको पृथ्वीनारायण क्याम्पसमा सबैकाे ध्यान खिच्दै सुवेदी

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीको चुनावी रौनक ह्वात्तै बढेको छ । देशकै ठूलो क्याम्पस भएकाले पृथ्वीनारायण क्याम्पसले देशकै ध्यान तानेको छ । क्याम्पसमा विद्यार्थीमात्र होइन विभिन्न राजनीतिक दलका नेतासमेत दिनहुँ पुगिरहेका छन् । अझै...

Read more
Page 14 of 20 1 13 14 15 20