राज्य व्यवस्था समितिलाई कर्मचारी सङ्गठनको ध्यानाकर्षण पत्र

राज्य व्यवस्था समितिलाई कर्मचारी सङ्गठनको ध्यानाकर्षण पत्र

निजामती कर्मचारी सङ्गठनहरूको संयुक्त ट्रेड युनियनले ११ बुँदे मागसहित राज्य व्यवस्था तथा सुशासन समितिलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रवार ...

न्युनतम आधारभुत मागहरूलाई बेवास्ता गरी ऐन आए वा कुनै बहानामा रोकिए सह्यै हुदैँन

न्युनतम आधारभुत मागहरूलाई बेवास्ता गरी ऐन आए वा कुनै बहानामा रोकिए सह्यै हुदैँन

नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनले कर्मचारीका न्युनतम आधारभुत मागहरूलाई बेवास्ता गरी सङ्घीय निजामती सेवा ऐन आएमा सशक्त आन्दोलनमा उत्रिने चेतावनी ...

म्यानमारद्वारा नयाँ वर्षमा ४ हजार ९ सय बढी कैदीलाई आममाफी

म्यानमारद्वारा नयाँ वर्षमा ४ हजार ९ सय बढी कैदीलाई आममाफी

म्यानमारको राज्य प्रशासन परिषद्ले म्यानमार क्यालेन्डर नयाँ वर्षको पहिलो दिन बिहीवार आममाफी दिँदै ४ हजार ९ सय भन्दा बढी कैदीहरूलाई ...

टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ

टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ

टर्कीका गृहमन्त्री अली येर्लिकायाले टर्की प्रहरीले देशभर एक ठूलो आतंकवाद विरोधी अभियानमा इस्लामिक स्टेट (आईएस) सँग संलग्न भएको आरोपमा ८९ ...

इजरायली आक्रमणमा गाजामा ३९ जनाको मृत्यु

इजरायली आक्रमणमा गाजामा ३९ जनाको मृत्यु

गाजामा आधारित नागरिक रक्षाकाअनुसार बिहीवार गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तिमा ३९ प्यालेस्टिनीहरू मारिनुका साथै दर्जनौं घाइते भएका छन् । नागरिक ...

आर्थिक वर्ष २०२४ मा जापानको व्यापार घाटा ३६.६ अर्ब अमेरिकी डलर

आर्थिक वर्ष २०२४ मा जापानको व्यापार घाटा ३६.६ अर्ब अमेरिकी डलर

जापानले आर्थिक वर्ष २०२४ मा लगभग ५.२३ ट्रिलियन येन (३६.६ अर्ब अमेरिकी डलर) व्यापार घाटा व्यहोरेको छ । जुन लगातार ...

साउदी डिएमद्वारा तेहरानको भ्रमण, सुनाए इरानका शिर्ष नेतालाई राजाको सन्देश

साउदी डिएमद्वारा तेहरानको भ्रमण, सुनाए इरानका शिर्ष नेतालाई राजाको सन्देश

इरानका सर्वोच्च नेता अली खामेनीले बिहीवार तेहरानमा भ्रमणमा रहेका साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान बिन अब्दुलअजीज अल साउदसँग भेट ...

मुस्ताङमा विश्वकै हाइ अल्टिच्युटको खेल मैदान निर्माण हुँदैछः मुख्यमन्त्री पाण्डे

मुस्ताङमा विश्वकै हाइ अल्टिच्युटको खेल मैदान निर्माण हुँदैछः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ पोखरा भएको बताउनुभएको छ । बिहीवार सात प्रदेशको चित्र ...

Page 258 of 529 1 … 257 258 259 … 529