• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

नीतिप्रेस by नीतिप्रेस
January 27, 2025
in अर्थ/वाणिज्य, समाचार
0
आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली बजारमा आज सोमबार सुनको भाउ ताेलामा तीन सय रुपैयाँ घटेको छ ।

मूल्य घटेसँगै आज छापावाला सुनको भाउ एक लाख ६० हजार एक सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ आइतबार एक लाख ६० हजार चार सय रुपैयाँ रहेको भने गत शुक्रबार सुनको भाउ शुक्रबार एक लाख ६० हजार छ सय रुपैयाँ रहेको थियो ।

पोखरा बजारमा आज सुनको भाउ एक लाख ६० हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न आभूषण संघ कास्कीले जनाएको छ ।

यसैगरी आज असली चाँदीको १५ रुपैयाँ घटेको छ । मूल्य घटेसँगै आज चाँदीको भाउ एक हजार आठ सय ५० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको भाउ आइतबार एक हजार आठ सय ६५ रुपैयाँ थियो । पोखरामा आज चाँदीको एक हजार आठ सय ८० रुपैयाँ कायम भएको छ ।

Previous Post

पोखरामा ‘व्याक टू नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने

Next Post

पोखराकाे डेभिडफल्स १४ दिनपछि सञ्चालन

Next Post
पोखरास्थित डेभिडफल्स तत्काल सञ्चालन गरिने

पोखराकाे डेभिडफल्स १४ दिनपछि सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन