• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हरिकृष्णले ल्याए ‘जिन्दगीका पाइला’

नीतिप्रेस by नीतिप्रेस
January 30, 2025
in कला-साहित्य, समाचार
0
हरिकृष्णले ल्याए ‘जिन्दगीका पाइला’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । मुक्तककार हरिकृष्ण सिटौलाको पहिलो मुक्तक संग्रह ‘जिन्दगीका पाइला’ हालै लोकार्पण भएको छ ।

उक्त कृति संघीय सांसद सीता मिजार, पत्रकार ऋषि धमला, डा. काशीराज पाण्डे, विष्णुप्रसाद आचार्य, नेपाली कांग्रेस नेता वासुदेव तिमिल्सिनाद्वारा काठमाडौँमा लोकार्पण गरिएको छ ।

कार्यक्रममा सांसद मिजारले मुक्तक संग्रहबाट धेरै कुरा ग्रहण गर्न सकिने बताइन् ।

उनले मुक्तले राजनीतिको वेथितिमाथि पनि प्रहार गरेकोले राजनीतिलाई सही दिशामा अघि बढाउन यसले सघाउने दावी गरिन् ।

कृतिको समीक्षा गर्दै आग्रह साहित्यकार डा.नवीनबन्धु पहाडीले समाजलाई ऐना जस्तै बनाउन हरिकष्णको मुक्तक संग्रहले सहयोग पुग्ने दावी गरे ।

हरिकृष्णका रचनामार्फत् समाजमा सकारात्मक परवर्तन ल्याउन सहज हुने उनको विश्वास छ ।

अग्रज साहित्यकार, सञ्चारकर्मी एवं लेखक डा. नवराज लम्सालले साहित्यले जीवन र समाज बदल्न सहयोग पुग्ने बताए ।

श्रष्टा हरिकृष्णले जीवन भोगाई र देशको समग्र परिस्थितिलाई आफूले एकाकार गरेको बताए ।

कार्यक्रम श्रष्टा हरिकृष्णकी आमा रामकुमारी सिटौलाको अध्यक्षतामा भएको थियो ।

श्रष्टा हरिकृष्ण धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाको कठेरी निवासी हुन् ।

लामो समय प्राध्यापन पेशामा सक्रिय उनी पछिल्लो समय जापानमा रहँदै आएका छन् ।

Previous Post

महाकुम्भमा भागदौड हुँदा कम्तीमा ३० को मृत्यु, ६० घाइते

Next Post

सुरजको कविता सञ्चयन ‘बाबा कतारमा, आमा हतारमा’

Next Post
सुरजको कविता सञ्चयन ‘बाबा कतारमा, आमा हतारमा’

सुरजको कविता सञ्चयन ‘बाबा कतारमा, आमा हतारमा’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन