• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

धर्मका नाउँमा धम्की सैह्य हुँदैन : वडाध्यक्ष थापा

नीतिप्रेस by नीतिप्रेस
February 11, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले धर्मका नाउँमा धम्की सैह्य नहुने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै वडाध्यक्ष थापाले यस्तो चेतावनी दिएका हुन् ।

पोखरामा कोटीहोमका बिषयका सम्बन्धमा धर्मगुरु विजय कृष्णमूर्तीको उत्तेजक अभिव्यक्ति दिएपछि वडाध्यक्ष बरालले धार्मिक र वैज्ञानिक हिसाबले महत्व बोकेका रुखरुलाई पोखरामा महायज्ञ सञ्चालन गर्ने नाममा ठुटो बनाइएकोमा हिन्दूधर्मका अनुयायीको गम्भीर ध्यानाकर्षणको बिषय उल्लेख गरे ।

वडाध्यक्ष थापाले स्टाटसमा लेखेका छन्, ‘पूण्य प्राप्तिका लागि रोपिने वरपीपल र स्वामीका बोटको बध गरेर तिमीहरुले धर्ममाथि अपराध गरेका छौँ, यो धर्मका हिसाबले पनि कही सैहृय छैन्, आउ धर्म रक्षाका लागि खुल्ला बहस गरौँ, हामी तयार छौँ, तर स्थानीय सरकारलाई धम्की दिने कार्य रोक, तिम्रो धम्कीको राज अन्त चल्ला तर पोखरामा चल्दैन, यो कश्यप ऋषिको तपोभूमि हो, यहाँ ज्ञानका कुरा हुन्छ, धम्की र हिंसाका कुरा सैहृय छैन ।’

वडाध्यक्ष थापाकाे स्टाटस

हिन्दू धर्मशास्त्र र पूर्विय सभ्यतामा बर, पीपल र समीका बोटलाई त्रिदेवको रुपमा व्याख्या गरिएको पाइन्छ । बरलाई शिव, पीपललाई विष्णु र समीलाई ब्रह्मा भनेर धर्मशास्त्रमा उल्लेख गरिएको छ । त्रिदेवको रुपमा रहेका चराचर जगतलाई अक्सिजन दिने रुख मध्ये बर, पीपल र समीको छुट्टै महत्वपूर्ण भूमिका हुन्छ ।

वैज्ञानिकका अनुसार पीपल एकमात्र यस्तो वृक्ष हो, जसले २४ सै घण्टा अक्सिजन छोड्छ । त्यसैले पीपलको नजिक जाँदा रोग निको हुन्छ र शरीर स्वस्थ रहन्छ भनिन्छ । आयुर्वेद विज्ञानमा औषधिको रुपमा प्रयोग गर्ने यी रुखलाई विष्णु भगवानको अवतारको रुपमा पूजा पनि गरिन्छ ।

धार्मिक र वैज्ञानिक हिसाबले महत्व बोकेका बोटलाई पोखरामा महायज्ञ सञ्चालन गर्ने नाममा ठुटो बनाइएकोमा हामी हिन्दू धर्मका अनुयायीको गम्भीर ध्यानाकर्षणको बिषय हो । त्रिदेवलाई नै काटेर कस्तो धर्मको रक्षा गर्न खोजिएको हो ? धर्म प्राकृतिक सम्पदाको रक्षाका लागि हुनु पर्ने हो तर पछिल्लो समय व्यापार र अशुलीको माध्यम बनाईएको छ ।

धर्म रक्षाका नाउँमा अधर्मी हुन तयार छु भन्ने कथित व्यक्तिबाट सिंगो महानगरलाई धम्की दिने कार्यलाई सैहृय मान्न सकिँदैन । धर्मकै विनाश गरेर धर्मको रक्षा कसरी हुन्छ ? गेरु बस्त्र धारण गर्दैमा धार्मिक र सर्वज्ञान प्राप्त व्यक्ति भइँदैन । सुन्दर नगरी पोखरामा धर्मको नाउँमा धार्मिक अराजकता मच्चाउने कुरा कदापि स्वीकार्य पनि हुँदैन ।

महायज्ञ गर्न दिने नदिने भन्दा पनि यहाँको धार्मिक वातावरण खल्वल्याउने गरी कोही कसैलाई छुट छैन । कोटीहोमको मूल्य मान्यतालाई बिर्सिएर यसरी अराजकता प्रदर्शन गर्न धर्मका नाउँमा सुहाउने कुरा पनि हैन ।

यो स्थानीय सरकार हो । स्थानीय सरकारले धर्म, कलासंस्कृति, धार्मिक सम्पदा, मठ मन्दिर, चौतारा, ठाँटी पौवा, ताल, पोखरी कसरी संरक्षण गर्न पर्दछ भन्ने बिषय कसैले सिकाइरहनु पर्दैन । हामी एक सय बर्ष भन्दा पुराना र ऐतिहासिक रुख संरक्षणका लागि बजेट विनियोजन गरेर काम गरिरहेका छौँ । हामीले नै संरक्षण गरेका चौतारालाई ठुटो हुने गरी कटान गरिरहँदा र अझ धम्कीपूर्ण भाषा प्रयोग गर्ने धार्मिक व्यक्ति हुँ भन्नेलाई सुहाउँदैन ।

पूण्य प्राप्तिकारपीपल र स्वामीका बोटको बध गरेर तिमीहरुले धर्ममाथि अपराध गरेका छौं । यो धर्मका हिसाबले पनि कही सैहृय छैन् । आउ धर्म रक्षाका लागि खुला बहस गरौँ, हामी तयार छौँ । तर स्थानीय सरकारलाई धम्की दिने कार्य रोक, तिम्रो धम्कीको राज अन्त चल्ला तर पोखरामा चल्दैन । यो कश्यप ऋषिको तपोभूमि हो, यहाँ ज्ञानका कुरा हुन्छ, धम्की र हिंसाका कुरा सैहृय छैन ।


नरेन्द्र थापा (नरेन)
वडाध्यक्ष, पोखरा महानगरपालिका वडा नं २६

Previous Post

उज्वेकिस्तानको ब्ल्याक बुल्स आहा रारा पोखरा गोल्डकपकाे सेमिफाइनलमा

Next Post

कास्कीको मादीमा गोरु जुधाई प्रतियोगिता हुने

Next Post

कास्कीको मादीमा गोरु जुधाई प्रतियोगिता हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन