• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जनआदर्श माविको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

नीतिप्रेस by नीतिप्रेस
February 15, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
जनआदर्श माविको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित जनआदर्श माविको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जनआदर्श स्कुललाई गाउँपालिकाकै उत्कृष्ट विद्यालय बनाउने बताएका छन् ।

उनले गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा देऊकुमारी गुरुङ्ग, फेदीखोला ४ वडाध्यक्ष ख्यामनारायण पौडेल, मानवमिलन अन्तर्राष्ट्रिय महिला सचिव सावित्री पौडेल, भूपू विद्यार्थी मञ्चका अध्यक्ष रामचन्द्र पौडेललगायत सहभागी थिए ।

कार्यक्रममा प्रधानाध्यापक कलाधर तिमिल्सिनाले विद्यालयको शैक्षिक, भौतिक प्रतिवेदन र लेखापाल विष्णुप्रसाद शर्मा पौडेलले लेखा प्रतिवेदन पेश गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक बालकृष्ण सुवेदी र शिक्षक खगिन्द्र प्रसाद सुवेदी कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा पूर्वप्रधानाध्यापक सक्रिय अभिभावक, अक्षयकोषदाता तथा शिक्षक बालकृष्ण सुवेदी, पुण्यप्रसाद पौडेल, दुर्गादेवी सिंह शाही ठकुरी, राजकुमार जिटी र हेमराज शर्मा सुवेदी सम्मान गरिएको थियो ।

कार्यक्रममा हरिहर पराजुलीले एक लाख ११ हजार एक सय ११ रुपैयाँ, चन्द्रकान्त आचार्यले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति तथा नाटक प्रस्तुत गरेका थिए ।

Previous Post

‘समता काव्य सन्ध्या’ को ३७८औं शृंखला सम्पन्न

Next Post

बागलुङमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

Next Post
चितवनमा सवारी दुर्घटना, गोरखाका आलेको मृत्यु

बागलुङमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन