• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्कीको बिरेठाँटी माविमा विद्यार्थीका प्रतिभा प्रदर्शनी

नीतिप्रेस by नीतिप्रेस
February 17, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ स्थित बिरेठाँटी माविमा विद्यार्थीको प्रतिभा प्रदर्शनी एवं अतिथि स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्राविधिक धार कम्प्यूटर इन्जिनियरिङतर्फ कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले रोवोटिक्स, विज्ञान तथा प्रविधिसम्बन्धी विभिन्न परियोजना प्रदर्शन गरेका थिए ।

साथै सोही अवसरमा विद्यार्थीले सांस्कृतिक तथा सांगीतिक कार्यक्रम प्रस्तुत र नृत्य प्रदर्शन गरेका थिए ।

यस्तै प्रशिक्षक वोधराज गिरीको सहजीकरणमा विद्यार्थीले तेक्वान्दो खेलको डेमोस्ट्रेशनसमेत गरेका थिए ।

कार्यक्रममा अमङ्गील हुमन फाउन्डेशन क्याप्टेन अमङ्गीलले कपी, टिसर्ट, भलिबल फुटवल वितरण गरेका थिए ।

उनले विद्यार्थीबाट निर्मित हस्तकला, विज्ञान प्रविधिसम्वन्धी परियोजना तेक्वान्दो तथा सांस्कृतिक प्रस्तुतिको प्रशंसा गरे ।

कार्यक्रममा वडाध्यक्ष विजय गुरुङले सरकारका काममा भवन निर्माणलगायत विभिन्न पक्षमा फाउन्डेशनले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिल्लीराज जैसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक हिमलाल न्यौपानेले स्वागत र सहायक प्रधानाध्यापक गणेशप्रसाद रिमालले सञ्चालन गरेका थिए ।

Previous Post

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालको सुखद् शुरुआत

Next Post

कास्की कारागारका कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी तालिम

Next Post

कास्की कारागारका कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन