• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्की कारागारका कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी तालिम

नीतिप्रेस by नीतिप्रेस
February 17, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्की कारागारका कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी ‘प्रिजेन्ट स्मार्ट’ तालिम प्रदान गरिएको छ । ‘द आर्ट अफ लिभिङ’ गण्डकी प्रदेशको आयोजनामा कैदीबन्दीलाई आठ दिन तालिम दिइएको थियो ।

तालिम समापन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जीवनलाई सुन्दर बनाउन योग, ध्यान र ज्ञानले सहयोग पुग्ने बताए ।

उनले विगतका गल्तीलाई प्रायश्चित्त गर्दै कारागार जीवनपछि सत्कर्मबाट सकारात्मक जीवनशैलीतर्फ अग्रसर गराउन यस्ता तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।

जेलर राजेन्द्र शर्माले कैदीबन्दीको मानसिक स्वास्थ्य, आत्मबल वृद्धि र पुनः सामाजिक पुनःस्थापनाका लागि तालिम फलदायी रहेको बताए ।

उनले आगामी दिनमा थप बन्दीका लागि पनि तालिमको खाँचो रहेको बताए ।

उनका अनुसार तीन वटा ब्लकमा रहेका तीन सय ५० जनालाई तालिम प्रदान गरिएको थियो । हाल कारागारमा सात सय ७९ जना बन्दी छन् । जसमा ४९ महिला र दुई जना नाबालक छन् ।

तालिममा स्वामी ब्रह्माचार्य श्री चैतन्य, आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख सौमाया गुरुङ भट्टराई, प्रशिक्षक सागर पौडेल, डा रञ्जन लामिछाने र हेमचन्द्र गुरुङले प्रशिक्षण दिएका थिए । तालिममा सहभागी कैदीबन्दीले कार्यक्रम उपयोगी रहेको अनुभव सुनाएका थिए ।

Previous Post

कास्कीको बिरेठाँटी माविमा विद्यार्थीका प्रतिभा प्रदर्शनी

Next Post

एनप्याव्सन कास्कीकाे एसईई परीक्षा लक्षित अभिमुखीकरण

Next Post

एनप्याव्सन कास्कीकाे एसईई परीक्षा लक्षित अभिमुखीकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन