• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भारतमा सवारी दुर्घटना, तीन नेपालीको घटनास्थलमै मृत्यु

नीतिप्रेस by नीतिप्रेस
February 22, 2025
in अन्तर्राष्ट्रिय समाचार, घटना, समाचार
0
भारतमा सवारी दुर्घटना हुँदा श्रीमान-श्रीमतीसहित तीन नेपालीको मृत्यु, पाँच जना घाइते

फाइत तस्बिर

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । भारतमा गएराति सवारी दुर्घटना हुँदा तीन नेपालीको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं ७ का लीलावती चौधरी, परशुराम चौधरी र वडा नं ७ की हरिहरदेवी यादव छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको बताइन्छ ।

उनीहरु भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा स्नान गरी फर्किने क्रममा सवारी दुर्घटनामा परेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशको बासगाउँ थाना क्षेत्रअन्तर्गत गोरखपुर लिंक रोडमा दुर्घटना भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको बताइन्छ ।

Previous Post

भीष्म पितामहको अवशान !

Next Post

ग्लोवल युथ रेडक्रस सर्कलको रक्तदानमा ४१ युनिट रगत संकलन

Next Post
ग्लोवल युथ रेडक्रस सर्कलको रक्तदानमा ४१ युनिट रगत संकलन

ग्लोवल युथ रेडक्रस सर्कलको रक्तदानमा ४१ युनिट रगत संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन