• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बुटवलबाट पोखरा आउँदै गरेको पिकअप भ्यान स्याङ्जामा दुर्घटनाः चालकको मृत्यु, सहचालक गम्भीर

नीतिप्रेस by नीतिप्रेस
February 26, 2025
in गण्डकी प्रदेश, घटना, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । बुटवलबाट पोखरा आउँदै गरेको पिकअप भ्यान आज बिहान स्याङ्जामा दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका वडा नं ३ का २६ बर्षीय मित्रलाल अर्याल छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका अर्यालको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गम्भीर घाइते भएका पाल्पा रम्भा-३ का २३ वर्षीय राधेश्याम बस्यालको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । उनको गल्याङ नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको थियो ।

स्याङ्जा प्रहरीका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलका अनुसार लु३च ३३२४ नम्बरको पिक अप भ्यान आज बिहान करिब १ः१० बजे गल्याङ नगरपालिका वडा नं ११ खरिपानीस्थित सिद्दार्थ राजमार्गमा दुर्घटना भएको हो ।

भ्यान राजमार्गदेखि एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको डीएसपी पौडेलले जानकारी दिए ।

Previous Post

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता आजदेखि

Next Post

प्राज्ञ ठकुरीको क्यानभाषमा ‘मुसीकोट दरबार’

Next Post

प्राज्ञ ठकुरीको क्यानभाषमा ‘मुसीकोट दरबार’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन