• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्राज्ञ ठकुरीको क्यानभाषमा ‘मुसीकोट दरबार’

नीतिप्रेस by नीतिप्रेस
February 26, 2025
in कला-साहित्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्राज्ञ नगेन सिंह ठकुरीले गुल्मीको मुसीकोट दरबारलाई आफ्नो क्यानभाषमा उतारेका छन् । नेपालका विभिन्न ठाँऊमा पुगेर चित्रकला सिर्जना गर्ने क्रममा उनी मुसीकोटमै पुगेका थिए ।

प्राज्ञ ठकुरीले वेदको सार, बुद्धको वाणी, ग्यालिलियो, न्यूटन, आइन्सटाइनका जस्तै सिद्धान्त, देवकोटाको जस्तै आँशुलेखन, भीमसेनको जस्तै स्वाभिमान अनि अरनिकोजस्तै कलाले सजिएको प्राज्ञिक भूमि नेपाललाई विश्वको उत्कृष्ट गन्तव्य बनाउने महाअभियानका मुसीकोट दरबार आफ्नो क्यानभाषमा उतारेको बताए ।

ठकुरी भन्छन्, “हामी सुस्ताएका छैनौँ, हामी ऊर्जाशील थियौँ, ऊर्जाशील छौँ र ऊर्जाशील नै रहने छौँ ।’

उनले नेपाल कला यात्रा पुस्तक प्रकाशन गर्न लागेको समेत बताए । सगरमाथा जस्तै गर्विला हाम्रा पाइला सङ्घर्ष र सफलताका घोषणा गरेको १४औँ वसन्त पार गरेको र नेपाल कला यात्रा पुस्तक पस्कन लाग्दा अशिम आनन्दको अनुभूति भएको उनले बताए । विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउन मुसीकोट दरबार पनि क्यानभाषमा उतारिएको उनले स्प्ष्ट पारे ।

नेपालको ७७ वटै जिल्लाका विभिन्न ठाउँको चित्रकला सिर्जना गरिएको कलाकृति विश्वको सबै भाषामा रंगीन पुस्तक ‘नेपाल कला यात्रा’ प्रकाशन गरी हरेक देशको विश्वविद्यालय र पुस्ताकलयमा भाषामा कम्तीमा पाँच सय प्रति निःशुल्क वितरण गर्ने उनको लक्ष्य छ । जसले गर्दा विदेशी नेपाल घुम्न आउने र नेपालमा विकास भई नेपाली सम्मुन्नततिर जाने उनको विश्वास छ ।

ठकुरीलाई राष्ट्रपतिद्वारा प्रवल जनसेवाश्री मानपदवीद्वारा २०८० वैशाख १ गते विभूषितसमेत गरिएको थियो । साथै ठकुरी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको २०७१ मा प्राज्ञ सभा सदस्य, २०७४ स्वर्ण पदक, अरनिको युवा पुरस्कार (राष्ट्रिय युवा कोष),२०६९ दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी, नाफा (पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार), २०५९ सान्त्वना पुरस्कार पेन्टिङ प्रतियोगिता, नेपाल कमर्सियल आर्टिस्ट संघ केन्द्रीय समितिका साथै र दर्जनौँ पटक सम्मानित भइसकेका छन् । कला विषयमा स्नातकोत्तर ठकुरीले १२ पटक एकल कला प्रदर्शनी गरिसकेका छन् ।

Previous Post

बुटवलबाट पोखरा आउँदै गरेको पिकअप भ्यान स्याङ्जामा दुर्घटनाः चालकको मृत्यु, सहचालक गम्भीर

Next Post

आज घट्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

आज घट्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन