• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-६ का चार सय महिलालाई कानूनी सचेतना

नीतिप्रेस by नीतिप्रेस
March 2, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ स्थित महिला सञ्जालले महिलाका लागि आयोजना गरेको कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय पोखरा-६ को सहयोग तथा मितेरी नारी समूहको संयोजनमा कार्यक्रम भएको छ ।

कार्यक्रममा सहभागीलाई कास्की जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष अधिवक्ता भगवती पहारीले प्रशिक्षण दिएकी थिइन् ।

प्रशिक्षक पहारीले कार्यक्रममा सहभागी करिब चार सय महिलालाई कानूनी रुपमा सशक्त बनाई कानूनी अधिकार, कानूनी सेवा, हिंसाविरुद्धका कानूनी प्रावधान, सम्पतीका अधिकार, लैंगिक समानता बारे जानकारी गराएकी थिइन् ।

साथै उनले सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढाउने बारेमा प्रशिक्षण दिएकी थिइन् ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै वडा सदस्य पवित्रा थापाले कानूनी सचेतना कार्यक्रमले सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिलाको सहभागिता र पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्ने दावी गरिन् । उनले महिला चुलो र चौकामा मात्र सीमित नभई हरेक क्षेत्रमा सक्रियता बढाउन आवश्यक रहेको बताइन् ।

सञ्जाल अध्यक्ष बबीता मल्ल इटनीको अध्यक्षतमा भएको कार्यक्रममा वडासदस्य बासुदेव बरालले स्वागत, मितेरी नारी समूहकी कार्यबाहक अध्यक्ष ईन्दिरा पौडेलले कार्यक्रमबारे प्रकाश पारेकी थिइन् भने सञ्चाल सञ्जाल सचिव रेणु लामिछानेले गरेकी थिइन् ।

Previous Post

आज पोखरा बजारमा कति होला सुन-चाँदीको भाउ ?

Next Post

गलकोट र शान्ता भलिबल च्याम्पियन

Next Post

गलकोट र शान्ता भलिबल च्याम्पियन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन