• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराकाे नवीन माविमा अभिभावक भेला तथा पुरस्कार वितरण

नीतिप्रेस by नीतिप्रेस
March 2, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ स्थित नवीन माध्यमिक विद्यालयमा अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शैक्षिक सत्र (२०८०) मा कक्षागत उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गर्नुको साथै विद्यालयले संचालन गरेका विभिन्न खेलकुद प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष देवकृष्ण पराजुली, वडासदस्य पार्वती श्रेष्ठ माकाजु र प्रकाश कोइराला, विद्यालय व्यवस्थापन समिति सदस्य वसन्तप्रसाद पराजुली, प्रधानाध्यापक शिरोमणि लामिछाने र सहप्रध्यापक गौरीदेवी पौडेल, नेपाल शिक्षक महासंघ कास्की अध्यक्ष भोलानाथ पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष पराजुलीले सरकारी विद्यालयमा अभिभावक र स्थानीयको चसो हुनपर्ने बताए । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि वडाले हरेक वर्ष बजेट बिनियोजन गर्दै आएको उनले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक लामिछानेले विद्यालयमा पाँच सय विद्यार्थी अध्यनरत रहेको जानकारी दिए । कक्षा ४ सम्म अंग्रेजी माध्यममा पठनपाठन भइरहेको र क्रमशः माथिल्ला कक्षामा पनि अंग्रेजी माध्यममा पठनपाठनको व्यवस्था मिलाइने उनले बताए ।

शिक्षक महासंघ कास्कीका अध्यक्ष पौडेलले समयको मागलाई ध्यानमा राखेर विद्यार्थीलाई शिक्षा दिनसक्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका अध्यक्ष वसन्त पराजुलीले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा शिक्षक, अभिभावक र विद्यार्थीको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

अभिभावक देवराज लामिछानेले सरकारी विद्यालयमा शिक्षकलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा विद्यार्थीले विभिन्न सास्कृतिक कर्यक्रम प्रस्तुत गरेका थिए ।

Previous Post

गलकोट र शान्ता भलिबल च्याम्पियन

Next Post

नेपाल यातायात व्यवसायी संगठन कास्कीको अध्यक्षमा मनोज रसाइली निर्वाचित

Next Post

नेपाल यातायात व्यवसायी संगठन कास्कीको अध्यक्षमा मनोज रसाइली निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन