• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-१९ मा १०७ वर्षीया ढुंगानासहित ४८ जना ज्येष्ठ नागरिक सम्मानित

नीतिप्रेस by नीतिप्रेस
March 11, 2025
in गण्डकी प्रदेश, समाचार
0
पोखरा-१९ मा १०७ वर्षीया ढुंगानासहित ४८ जना ज्येष्ठ नागरिक सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १९ ले वडा भित्रका ४८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा १०७ वर्षीया बालुदेवी ढुंगाना र १०३ वर्षीया भीमादेवी बास्तोला पनि छन् ।

पोखरा महानगरपालिकाको स्थापना दिवसको अवसरमा वडा कार्यालयले एक कार्यक्रम आयोजना गरी ९१ वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई सम्मानपत्र, रुद्राक्षको माला, मायाको चिनो, दोसल्लासहित सम्मान गरिएको हो ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।

कार्यक्रम स्थलमै सहभागी हुन सक्ने २७ जनालाई मंगलबार सम्मान गरिएको हो भने बाँकीलाई उनीहरुकै घरमा पुगेर सम्मान गरिने वडासदस्य विकास कुमार आचार्यले जानकारी दिए ।

कार्यक्रममा मन्त्री थापाले ज्येष्ठ नागरिकको सम्मान, स्याहार र संरक्षण गर्ने दायित्व हामी सबैको भएको बताए । यस किसिमका कार्यक्रमहरूले सामाजिक सद्भावलाई बलियो बनाउने उनको जिकिर छ ।

यस्तो प्रशंसनीय कामका लागि वडाध्यक्ष पुष्पेन्द्र पाण्डेसहित वडा कार्यालय परिवारलाई उनले धन्यवाद दिए ।

माओवादी केन्द्र पोखरा १९ का अध्यक्ष नेत्रनाथ अधिकारीले ज्येष्ठ नागरिकको सम्मानले महत्वपूर्ण अर्थ राख्ने बताए ।

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले ज्येष्ठ नागरिक समाजको ऐना भएको भन्दै उनीहरुको सेवा र सम्मान अति आवश्यक हुने बताइन् ।

वडाध्यक्ष एवं कार्यक्रमका अध्यक्ष पुष्पेन्द्र पाण्डेले वडा कार्यालय नागरिकको हरेक दुःखमा साथमा रहेको बताए । उनले ज्येष्ठ नागरिक सबैको अभिभावक भएकाले उनीहरुको सम्मानमा कुनै कमि हुन नदिने बताए ।

कार्यक्रममा वडासदस्य दुर्गादेवी बस्नेतले स्वागत र विकासकुमार आचार्यले सञ्चालन गरेका थिए ।

महानगरको स्थापना दिवसकै अवसरमा पोखरा-१९ ले पोखरा-२५ हेमजास्थित मानवसेवा आश्रमलाई कम्प्युटर र पोखरा-१९ कै दलित नागरिकलाई विद्युतीय आरन औजार प्रदान गरेको छ ।

तस्बिरहरु

Previous Post

पर्वतको बराचौरवासी पोखरामा संगठित, अध्यक्षमा प्रदीप पराजुली चयन

Next Post

पृथ्वीनारायण क्याम्पसको स्ववियु अध्यक्षमा आठ जनाको उम्मेद्वारी

Next Post
पृथ्वीनारायण क्याम्पसको स्ववियु अध्यक्षमा आठ जनाको उम्मेद्वारी

पृथ्वीनारायण क्याम्पसको स्ववियु अध्यक्षमा आठ जनाको उम्मेद्वारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन