• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

वडाध्यक्ष सुवेदीमाथि भएको आक्रमणको निन्दा, प्रहरीमा निवेदन

नीतिप्रेस by नीतिप्रेस
March 16, 2025
in गण्डकी प्रदेश, घटना, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा-२१ म भएको घटना निन्दनीय भएको बताएका छन् ।

स्थानीय भूपेन्द्र गिरीले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाएको विवादमा वडाध्यक्ष दीपक सुवेदीमाथि रड प्रहार गर्नुका साथै नगर प्रहरी र अन्य जनप्रतिनिधिमाथि हातपात र आक्रमण गरेका थिए ।

घटनापछि नगर प्रमुख आचार्यले भनेका छन्, ‘पोखरा २१ मा सार्वजनिक जमिनमा अतिक्रमण गरी संरचना बनाएको खवर पश्चात सो संरचना हटाउन अनुरोध गर्दै कागजपत्र लिएर कार्यालय आउन अनुरोध गर्दा अटेर गरी उल्टै नगर प्रहरी, वडाध्यक्ष र अन्य जनप्रतिनिधिमाथि हातपात र आक्रमण हुनु निन्दनीय छ, यस गलत कामविरुद्ध कानुनी कारबाही सुनिश्चित भइरहेको छ । यस्ता घटनाले विकास र न्यायको मार्गमा ठूलो अवरोध सिर्जना गर्छन् ।’

सार्वजनिक सम्पत्तिको संरक्षण र विकासमा सहकार्य गर्न उनले आग्रह गरे । आचार्यले अपिलमा भनेका छन्, ‘पोखरा उपत्यका नगर विकास समितिले सरकारी जमिनको श्रेस्ता तयार पारेर महानगरभित्रका चौर, पाटन, पोखरी तथा सार्वजनिक जमिनलाई एकीकृत र संरक्षण गर्ने अभियान चलाइरहेको छ, यस कार्यलाई सफल बनाउन, सबै सरोकारवालाले आफ्नो योगदान पु¥याउनु हुन अनुरोध गर्दछौँ ।’

‘पोखरा-२१ मा गराइएकाे घटना निन्दनीय छ, यस गलत कामविरुद्ध कानुनी कारबाही सुनिश्चित भइरहेको छ, यस्ता घटनाले विकास र न्यायको मार्गमा ठूलो अवरोध सिर्जना गर्छ’, उनले भने ।

यता, पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीले आफूमाथि रड प्रहार गरेको आरोपमा स्थानीय भूपेन्द्र गिरीविरुद्व वडा प्रहरी कार्यालय बैदाममा निवेदन दिएका छन् । निवेदनमा गिरीलाई पक्राउ गरी कानून अनुसार कडा कार्वाही गर्न माग गरिएको छ ।

Previous Post

पोखरामा खुँडा प्रहार गरी भागेका ठकुरी पक्राउ

Next Post

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

Next Post

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन