• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-१७ स्थित बाराही टोलमा एमालेको कमिटी गठन, अध्यक्षमा वीरेन्द्र

नीतिप्रेस by नीतिप्रेस
March 17, 2025
in गण्डकी प्रदेश, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेकपा एमाले पोखरा-१७ को संगगठन विस्तारका लागि टोल केन्द्रित जरा अभियान जारी छ । जसअन्तर्गत बाराही टोल कमिटीमा सम्पन्न भेलाले वीरेन्द्र राईको अध्यक्षतामा १४ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा रणबहादुर लामिछाने, सचिवमा अन्जना थापा, उपसचिवद्वमा आशिष तामाङ र अजय परियार छन् ।

साथै कार्यसमिति सदस्यमा गोरी नेपाली, उर्मिला परियार, बमबहादुर घर्तीमगर, शेरबहादुर तामाङ, विकास राई, नरबहादुर दमाई, रेखबहादुर विक, गणेश मिजार, टोपाकुमारी थापा, रोहित विक छन् ।

नवनिर्वाचित टोल कमिटी पदाधिकारी एवं सदस्यहलाई एमाले पोखरा-१७ का वडाध्यक्ष विक्रम गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

अभियानको उद्घाटन गर्दै नेकपा एमाले गण्डकी प्रदेश सल्लाहकार परिषदका सदस्य शान्ता गुरुङले जरा अभियानले पार्टीलाई जनतासँग जोडन सहयोगी बन्ने विश्वास व्यक्त गरिन् ।

एमालेको स्पष्ट नीति, विचार र सिद्धान्तका आधारमा मुलुक र जनताको पक्षमा काम गर्दै आएको भन्दै उनले मिसन ८४ अभियान पूरा गर्न नेता तथा पार्टी कार्यकर्ता संगठित भएर लाग्नुको विकल्प नभएको बताइन् ।

पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका कुमारी शाही योगीले यस क्षेत्रको समग्र विकासमा वडा र पार्टीको तर्पmबाट निरन्तर प्रयास भई रहेको बताइन् । उनले अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउने जिम्मेवारीका साथ काम अघि बढेको बताइन् ।

नेकपा एमाले वडा इन्चार्ज सुभास ढुंगानाले पार्टी र जनप्रतिनिधिसहितको सामुहिक प्रयासबाट यस टोलमा खानेपानी, सडक, विद्युत, सडक जस्ता भौतिक पूर्वाधारले सम्पन्न भएको बताउँदै यस टोलका अधुरा काम पुरा गर्ने प्रतिवद्धता जनाए ।

टोल कमिटी अध्यक्ष सरोज राईको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि विष्णुकुमारी थापा, सञ्चारकर्मी हरिप्रसाद बास्तोला, पोखरा १७ पार्टी उपाध्यक्ष रीता सुवेदी, निरज रानालगायतले बोलेका थिए ।

Previous Post

च्याउ खाँदा बिरामी परेका नारायणको पोखरामा मृत्यु

Next Post

गण्डकी प्रदेशका मुख्यमन्त्री र युएनडीपीका निर्देशकबीच भेटवार्ता

Next Post

गण्डकी प्रदेशका मुख्यमन्त्री र युएनडीपीका निर्देशकबीच भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन