• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज अन्तर्राष्ट्रिय खुशीयाली दिवस मनाइँदै

नीतिप्रेस by नीतिप्रेस
March 20, 2025
in विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा। आज अन्तर्राष्ट्रिय खुशीयाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तरराष्ट्रिय खुशीयाली दिवस मनाउने घोषणा गरेको थियो ।
    
संसारभरिका मानव जीवनमा खुशी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो ।

यो दिवस मनाउने सङ्कल्प भुटानले शुरू गरेको हो । भुटानले सन् १९७० को दशकको शुरूदेखि नै राष्ट्रिय आयको तुलनामा राष्ट्रिय खुशीको महत्त्वलाई पहिचान गरेको थियो । साथै राष्ट्रिय खुशीलाई लक्ष्यको रूपमा अपनाएको थियो । 

कुन देश सबैभन्दा खुशी ? 

भुटानले यसको शुरुआत गरेको भए पनि सबैभन्दा खुशी देश भने फिनल्याण्ड हो । सन् २०२४ को रिपोर्ट अनुसार फिनल्याण्ड सबैभन्दा खुशी देश हो । दोस्रो स्थानमा डेनमार्क, तेस्रो स्थानमा आइल्याण्ड, चौथो स्थानमा स्वीडेन रहेको छ । 

युद्धको चपेटामा परेको भए पनि इजरायल खुशी राष्ट्रको पाँचौँ स्थानमा रहेको छ । नेदरल्याण्ड्स छैटौँ, नर्वे सातौँ, लग्जेम्बर्ग आठौँ, स्वीट्जरल्याण्ड नवौँ तथा अष्ट्रेलिया दशौँ स्थानमा रहेको छ । 

बेलायत २०औँ तथा अमेरिका २३औँ स्थानमा पर्दछ । सिंगापुर ३०औँ स्थानमा पर्दा जापामा ५१औँ तथा दक्षिण कोरिया ५२औँ स्थानमा पर्छ । 

चीन ६०औँ स्थानमा पर्छ भने नेपाल ९३ औँ स्थानमा पर्दछ । पाकिस्तान १०८औँ, भारत १२८औँ, श्रीलंका १२८औँ, बंगलादेश १२९औँ, अफगानिस्तान १४३औँ स्थानमा रहेको छ । 

वल्ड पपुलेसन रिभ्युले १४३ देशको सूची सार्वजनिक गर्दा भुटान भने छैन । 

Previous Post

एसईई आजदेखि, पाेखरामा १० हजार विद्यार्थी सहभागी

Next Post

आज पोखरामा कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

Next Post

आज पोखरामा कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन