• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा शाक्य विजयी

नीतिप्रेस by नीतिप्रेस
March 30, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजन कुमार शाक्य विजयी भएका छन् । शाक्य छ सय ४४ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी उमाकान्त शर्माले पाँच सय १९ मत प्राप्त गरेको बताइएको छ । 

यसैगरी कार्यसमिति सदस्य पदमा राजनकुमार शाक्यको प्यानलबाट सात र उमाकान्त शर्माको प्यानलबाट छ जना विजयी भएका छन् ।

कार्यसमिति सदस्यमा शाक्य प्यानलबाट ऋषिराम गौतम सबैभन्दा बढी मत प्राप्त गरी विजयी भए । उनले आठ सय २२ मत प्राप्त गरे ।

यसैगरी अर्जुनप्रसाद कँडेलले छ सय ६३, अकिलबहादुर क्षेत्री धु्रवले छ सय ३५, नवीनकुमार श्रेष्ठले छ सय ३०, इन्द्रमणि पौडेल अर्जुनले छ सय आठ, चन्द्रराज रेग्मीले पाँच सय ७९, मनिष राजभण्डारीले पाँच सय ४९ मत प्राप्त गरी विजयी भए । 

यस्तै शर्माको प्यानलबाट खुला सदस्यमा दीपक हमाल छ सय नौ मत, सुदीप सागर कँडेल छ सय दुई मत, बद्री ढुङ्गाना पाँच सय ९२ मत, श्रीजय श्रेष्ठले पाँच सय ५४ मत, उमेश केसी र राजु गौतमले समान पाँच सय ३८ मत प्राप्त गरी विजयी भएका छन् । 

नयाँ नेतृत्वका लागि भएको मतदानमा एक हजार एक सय ८७ मत खसेको थियो । 

Previous Post

कार्कीनेटा सम्पर्क समाजको अध्यक्षमा शर्मा निर्वाचित

Next Post

काठमाडौँ महागरपालिकाको टोलीलाई निर्मल निवासमा ‘नो इन्ट्री’

Next Post

काठमाडौँ महागरपालिकाको टोलीलाई निर्मल निवासमा ‘नो इन्ट्री’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन