• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कांग्रेस नेता लामिछानेको निधनमा शोक सभा

नीतिप्रेस by नीतिप्रेस
April 3, 2025
in गण्डकी प्रदेश, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं २८ का नेता एवं तत्कालीन माझठाना गाविस पूर्व उपाध्यक्ष टिकाराम लामिछानेको सम्झनामा शोकसभा गरिएको छ ।

नेपाली कांग्रेस वडा कायैसमिति पोखरा-२८ को आयोजनामा लामिछानेको निवास माझठाना लामिछाने गाँउमा शोकसभा भएको हो ।

शोकसभामा पूर्वमन्त्री तथा पूर्वसभापति यज्ञबहादुर थापाले लामिछानेले पार्टीलाई महत्वपूर्ण योगदान दिई पार्टीको काममा सदैव क्रियाशील रहेकाले पार्टीले उनको कार्यको मूल्याङ्कन गर्नुपर्ने बताए ।

पूर्वसभापति कृष्ण केसीले लामिछानेको निधनले सिङ्गो पार्टी शोकाकुल भएको बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य श्रीकृष्ण लामिछानेले लामिछानेले पार्टीप्रति गरेको कामको मूल्याङ्कन गर्नुपर्ने र परिवारको ख्याल गर्नु पार्टीको दायित्वमा रहेको बताए ।

नेपाली कांग्रेस वडा सभापति विश्वरमण अधिकारीको सभापतित्वमा अध्यक्षता भएको कार्यक्रममा महासमिति सदस्य सुदीपमोहन भट्टराई, दीपक गुरुङ, क्षेत्रीय सभापति राजेन्द्र लामिछाने, महाधिवेशन प्रतिनिधि गिरीराज गौतम, नीशा मल्ल ठकुरी, कास्की कांग्रेसका सचिवद्वय देवेन्द्र रानाभाट, भानु ढकाल, पूर्व महादिवेशन प्रतिनिधि वीरबहादुर बुढाथोकी महासमिति सदस्य विकास लामा गुरुङलगायतले लामिछाने पार्टीको वफादार कार्यकर्ता रहेको बताएका थिए ।

२००३ साल भदौ ५ गते साविक माझठाना-९, हाल पोखरा महानगरपालिका वडा नं २८ लामिछाने गाँउमा जन्मिएका लामिछानेको ७८ बर्षको उमेरमा निधन भएको थियो । लामिछानेका श्रीमती, दुई छोरा र चार छोरी छन् ।

कार्यक्रम सञ्चालन नेपाली कांग्रेस वडाईकाइ सचिव जीवन तिवारीले गरेका थिए ।

Previous Post

ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम

Next Post

पोखरामा गर्मी बढ्दै, कस्तो रहला आजको मौसम ?

Next Post

पोखरामा गर्मी बढ्दै, कस्तो रहला आजको मौसम ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन