• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा रंगशाला सरसफाई

नीतिप्रेस by नीतिप्रेस
May 3, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । जिल्ला एथलेटिक्स संघ कास्कीले पोखरा रंगशालामा सरसफाई गरेको छ । जिल्ला खेलकुद विकास समितिको समन्वयमा शुक्रबार पोखरा रंगशालाको सरसफाइ गरेको हो ।

पोखरा रंगशालाको फुट ट्रयाकमा झार तथा घाँस उम्रिएर ट्रयाक दिन प्रतिदिन फोहोर र खराब हुने भएकाले एथलेटिक्स संघले रंगशालाको ट्रयाकको भाग सरसफाई गरिएको जिल्ला एथलेटिक्स संघ कास्कीका अध्यक्ष गजबहादुर गुरुङले जानकारी दिए ।

संघले पोखरा रंगशालालाई सफाइ राख्ने उद्देश्यले वर्सेनि सरसफाइ गर्दै आइरहेको र त्यसकै निरन्तरता स्वरुप शुक्रबार रंगशाला परिसरमा सरसफाई गरिएको र त्यसमा पश्चिम पृतनाको समेत सहयोग रहेको बताए ।

वर्षायाम अगाडि सरसफाइ गरिएको र वर्षा याममा पुनः झार उम्रिने भएकाले वर्षालगतै पुनः सरसफाइ गरिने उनको भनाइ छ ।

भर्खरै रंगशालामा संघको आयोजनामा राष्ट्रिय स्तरको खेल सम्पन्न गरिसकेको र उक्त खेल आयोजना गर्ने समयमा पनि सरसफाई गर्ने आफूहरुको योजना रहेकता पनि समय अभावका कारण सरसफाई गर्न नसकिएको र हाल आएर सरसफाई गरिएको उनले बताए ।

कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मीलन गुरुङले पोखरा रंगशाला सरसफाइलाई ध्यान दिइएको बताए । विभिन्न संघ संस्थाको सहकार्यमा पोखरा रंगशालाको सरसफाइलाई निरन्तरता दिइरहेको भन्दै उनले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने बताए ।

जिल्ला एथलेटिक्स संघले रंगशाला भित्रको ट्रयाकमा जम्मा भएको फोहोरका कारण ट्रयाक जीर्ण हुने भएकाले वर्षमा दुई पटक आफूहरुले ट्रयाक सरसफाई गर्ने संघका सचिव तथा सरसफाइ कार्यक्रमका संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए ।

अधिकारीले रंगशालाको ट्रयाक विशेष गरी एथलेटिक्सका विभिन्न खेल सञ्चालनका लागि आफूहरुकले प्रयोग गर्दै आइरहेकाले एथलेटिक्स संघले नै त्यसलाई चासोका साथ हेर्दै आइरहेको समेत बताए ।

Previous Post

भारतीय लक्जरी अफेयर्सको टोली पोखरामा

Next Post

चिलीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

Next Post

चिलीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन