• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-७ को पदस्थापना अवसरमा मानव सेवा आश्रमलाई सहयोग हस्तान्तरण

नीतिप्रेस by नीतिप्रेस
May 26, 2025
in Uncategorized
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, पोखरा महानगरपालिका वडा नं. ७ ले आफ्नो पदस्थापनाको अवसर पारेर हेमजा स्थित मानव सेवा आश्रममा आर्थिक तथा खाद्य सामग्री सहयोग हस्तान्तरण गरेको छ। २०७९ साल जेठ १२ गते जनप्रतिनिधिहरूले आफ्नो पदभार ग्रहण गरेको दिनको स्मरणमा आयोजित कार्यक्रममा वडाले आश्रमलाई ४० हजार रुपैयाँ बराबरको सहयोग गरेको हो।

पदस्थापनाको यो तेस्रो वार्षिकोत्सव अवसरमा वडाध्यक्ष राम मोहन आचार्यसहित सम्पूर्ण वडा जनप्रतिनिधिको सहभागिता रहेको थियो। वडाध्यक्ष आचार्यले विगत तीन वर्षदेखि भौतिक पूर्वाधार विकास मात्र नभई सामाजिक उत्तरदायित्व स्वरूप मानव सेवामा समेत ध्यान दिएको उल्लेख गर्दै विगत दुई वर्षदेखि मानव सेवा आश्रममा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए। उनले भने, “खाना र लुगाफाटाका साथै आवश्यक परेमा नाना उपलब्ध गराउँदै आश्रममा बसोबास गरिरहेका बेसहारा व्यक्तिहरूको जीवनमा केही सहजता ल्याउन सकिएको छ।”

कार्यक्रममा वडा सचिव राजेन्द्र पौडेलले केवल खाद्यान्न मात्र नभई आत्मालाई शान्ति  मिल्ने खालका कार्यमा सहयोग गरिनु विशेष महत्त्वपूर्ण रहेको बताए। उनले वडाले बेसहाराहरूलाई सम्मानजनक जीवन यापनमा मद्दत पुर्‍याएको भन्दै जनप्रतिनिधिको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे।

पोखरा महानगरपालिका वडा नं. ७ मा वडा अध्यक्ष राम मोहन आचार्य सहित वडा सदस्यहरू बसुन्धरा लामिछाने, बिष्णु मणि बराल, सुनिता सुनार र अर्जुन बहादुर भुजेल थापा रहेका छन्  । मानव सेवा आश्रमका प्रतिनिधिहरूले वडाको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गरेका थिए। 

Previous Post

कोटिहोममा दानवीर र भक्तजनको उपस्थिति बढ्दै

Next Post

पोखराका मेयर आचार्यसँग चिनियाँ टोलीको शिष्टाचार भेट

Next Post

पोखराका मेयर आचार्यसँग चिनियाँ टोलीको शिष्टाचार भेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन