• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जारी आणविक मध्यस्थता प्रयासका बीच इरानी राष्ट्रपति ओमानको भ्रमणमा

नीतिप्रेस by नीतिप्रेस
May 28, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


इरानी राष्ट्रपति मसूद पेजेश्कियानले ओमानको दुई दिने औपचारिक भ्रमण शुरु गर्नुभएको छ ।

उहाँले सुल्तान हैथम बिन तारिक अल सईदलाई भेट्नुभयो र द्विपक्षीय सम्झौताहरूको श्रृंखलामा हस्ताक्षरको निरीक्षण गर्नुभयो ।

किनकि मस्कटले तेहरान र वाशिंगटन बीचको अप्रत्यक्ष आणविक वार्तामा मध्यस्थकर्ताको रूपमा आफ्नो भुमिका जारी राखेको छ ।

ओमानको राज्य समाचार एजेन्सी (ओएनए) ले रिपोर्ट गरेको छ कि अल आलम दरबारमा एक समारोहको क्रममा दुई पक्षले पाँच सहयोग सम्झौता, १० समझदारी पत्र (एमओयू) र तीन कार्यकारी कार्यक्रमहरूमा हस्ताक्षर गर्नुभएको छ ।

ओएनएका अनुसार ओमानी नेतृत्वको निमन्त्रणामा पेजेश्कियान मंगलबार मस्कट आइपुग्नुभएको थियो ।

इरानको राज्य समाचार एजेन्सी इरनाले पेजेश्कियानले संयुक्त राज्य अमेरिकासँगको वार्तालाई सहज बनाउन ओमानको सक्रिय र रचनात्मक भुमिका को लागि कृतज्ञता व्यक्त गरेको बताएको छ । 


तेहरानको आणविक कार्यक्रममा तनाव कम गर्न र कूटनीतिलाई पुनर्जीवित गर्न ओमानले अप्रिलदेखि इरान र संयुक्त राज्य अमेरिकाबीच पाँच चरणको अप्रत्यक्ष वार्तामा मध्यस्थता गरिसकेको छ । 

Previous Post

इरानले भन्योः अमेरिकासँगको अस्थायी आणविक सम्झौता कार्यसूचिमा छैन

Next Post

पोखरा र देउखुरीका होटल व्यवसायीबीच अन्तरक्रिया

Next Post

पोखरा र देउखुरीका होटल व्यवसायीबीच अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन