• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराबाट लागुऔषधसहित पाँच जना पक्राउ

नीतिप्रेस by नीतिप्रेस
June 7, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पोखरा-५ धारापानीबाट दुई, पोखरा-१८ लामागाउँबाट दुई र पोखरा ४ नालामुखबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पोखरा-५ धारापानीबाट पक्राउ पर्नेमा २० वर्षीय मौसम पुन, १९ वर्षीय राज मगर, पोखरा-१८ बाट ५१ वर्षीय गोरे पुन र २७ वर्षीय शंकर घले छन् ।

साथै नालामुखबाट धरान घर भइ हाल पोखरा-५ बस्ने ३५ वर्षीय सुरज सुनार पक्राउ परेका हुन् ।

सुनारको साथबाट लागूऔषध टापेन्टाडोल १०० एमजी ८३ ट्यावलेट र २० हजार रुपैयाँ नगद, पुन र घलेको साथबाट टापेन्टाडोल १०० एमजी १०० ट्यावलेट तथा मौसम र राजबाट टापेन्टाडोल १०० एमजी ८३ ट्यावलेट ९६ ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुविरुद्ध अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Previous Post

पोखरीमा डुबेर महसुस र सुजलको मृत्यु

Next Post

प्रदेश सरकारको औचित्य झनै बढ्यो : मन्त्री थापा

Next Post

प्रदेश सरकारको औचित्य झनै बढ्यो : मन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन