• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रदेश सरकारको औचित्य झनै बढ्यो : मन्त्री थापा

नीतिप्रेस by नीतिप्रेस
June 7, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारको औचित्य झनै बढ्दै गएको बताएका छन् ।

प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठिरहेको बेला मन्त्री थापाले विकास निर्माण र जनताका प्रत्यक्ष सरोकारका विषयलाई सम्बोधन गर्न पनि प्रदेश सरकारले महत्वपूर्ण कार्य गरेको दावी गरे ।

उनले प्रदेश खारेजीको माग गर्नेलाई आफूहरुले कामबाटै जवाफ दिएको र सो माग औचित्यहीन रहेको तर्क गरे ।

पोखराको बाटुलेचौरस्थित बडहरवोटमा निर्माण भएको श्रवणकुमार ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको भवन उद्घाटन गर्दै उनले ज्येष्ठ नागरिकको सम्मानले मात्रै समाज सम्मानित हुने स्पष्ट पारे ।

मन्त्री थापाले पोखरा-१६ का बासिन्दाले भोग्नु परेका ढल निकास र सडकको समस्यालाई समाधान गर्न आगामी बजेटमा यथोचित सम्बोधन गरिने बताए ।

ढल नालाको समस्यालाई बहुवर्षीय योजनामा समेटेर लैजाने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री थापाले त्यसका लागि स्थानीय सरकारको समवन्य आवश्यक रहेको बताए ।

वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विकासमा राजनिति नहुने बताउँदै सबैको सहयोगमा वडालाई समृद्ध वडा बनाउने प्रतिवद्धता जनाए ।

केन्द्रका अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक महासंघका सचिव कुशुम केशव पराजुली, ईन्जिनियर हरि बस्नेत, समाजसेवी चित्र थापा, कोषाध्यक्ष पोषण थापालगायतले भवन निर्माणका विषयमा बोलेका थिए ।

नौ वर्ष अघि शिलान्यास गरिएको सो भवन हालसम्म दुई तला निर्माण भई सञ्चालनमा आउन लागेको र हालसम्म दुई करोड १९ लाख खर्च भएको कोषाध्यक्ष थापाले जानकारी दिए ।

केन्द्रका उपाध्यक्ष जगन्नाथ तिमल्सिनाले स्वागत गरेकाे कार्यक्रमको सन्चालन सचिव दिनेशकुमार श्रेष्ठले गरेका थिए । पूर्वमन्त्री कुमार खड्काको परिकल्पना रहेको सो भवनको कुल लागत चार करोड रहेको बताइएको छ।

Previous Post

पोखराबाट लागुऔषधसहित पाँच जना पक्राउ

Next Post

पोखराको भण्डारढिकमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Next Post

पोखराको भण्डारढिकमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन